अर्थ

सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुग्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,कात्तिक ४ । सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो । नेपाल

जुम्लाका किसानलाई धान थन्क्याउन चटारो, मार्सीको माग बढ्दै उत्पादन र क्षेत्रफल भने बर्सेनि घट्दै

जुम्ला,कात्तिक ४ । यहाँका किसानलाई मार्सीधान काट्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ मा उन्नत जातका मार्सीधानको खेती हुँदै आएको छ । तातोपानी गाउँपालिका–४ का राजेन्द्र पाण्डेले

मुख्य नाकाका दुवै भन्सारले भेट्टाउन सकेनन् राजस्वको लक्ष्य

वीरगञ्ज,कात्तिक ४ । आयातनिर्यात कारोबारको करिब आधा परिमाण समेटेर बसेका वीरगञ्ज नाकाका दुवै भन्सार कार्यालयहरूले राजस्व असुलीको लक्ष्य पूरा गर्न सकेनन् । आईसीपी र सुक्खा बन्दरगाह भन्सारले चालू आर्थिक वर्ष (आव) २०८१/८२ को शुरू तीन महीनाका लागि तोकिएको

क्षतिग्रस्त तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार शीघ्र थालिने

काठमाडौँ,कात्तिक ४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्दै यथाशीघ्र मर्मतसम्भार थालेर बिजुली उत्पादन गरिने बताएका छन्  ।  मन्त्री खड्काले आयोजनामा

सडक पहुँच नहुँदा खेर जान्छ करोडौँको स्याउ

काठमाडौँ, कात्तिक ३ । सडकमार्गको पहुँच नहुँदा गोरखाको उच्च हिमाली क्षेत्रमा उत्पादन भएका करोडौँ रुपियाँ बराबरको स्याउ नष्ट भएको छ ।  गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकामा उत्पादित स्याउले बजार

पर्यटकीय स्थलबाट म्याग्दीमा एक करोडभन्दा बढी आम्दानी

म्याग्दी,कात्तिक ३। जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरूबाट चालु आर्थिक वर्ष २०८१/८२ मा रु‍ एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । अन्नपूर्णमा रहेका पर्यटकीय स्थल पुनहिल, भुरुङ

सरकार गठन भएको तीन महीनामा भएका महत्त्वपूर्ण काम कारबाहीको विवरण सार्वजनिक

काठमाडौं,कात्तिक ३। अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महीनामा भएका महत्त्वपूर्ण काम कारबाहीको विवरण सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन

सुनको भाउले बनायो नयाँ रेकर्ड, एकै दिन २ हजार रुपैयाँले बढ्यो

काठमाडौँ,कात्तिक २ । सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४००

बाढीका कारण धान उत्पादनमा कमी आउने आकलन

काठमाडौँ, कात्तिक २ । अविरल वर्षाका कारण आएको बाढीले कृषि क्षेत्रमा क्षति पुर्‍याउँदा उत्पादनमा कमी आउने आकलन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको छ । बाढीका कारण सबैभन्दा क्षति कृषि क्षेत्रमा भएको