
मकवानपुर,असोज २४ । वर्षको दसैँमा मकवानपुरमा एउटै स्थानीय तहबाट झन्डै एक करोड रुपियाँ बराबरको खसीबोका बिक्रीका लागि काठमाडौँ पठाइएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत

नवलपुर, असोज २४ । बिहानै एक जना बारीमा जाने, खाना खानका लागि अर्को सदस्यले पालो दिने र दिनभरि फेरि अर्को एक जनाले बारी कुर्ने यहाँका किसानको दैनिकी हो । घरमा परिवारका

विराटनगर,असोज २४ । दुग्ध विकास संस्थान (डिडिसी)को विराटनगर वितरण आयोजनाले किसानलाई १७ करोड ८ लाख रुपैयाँ बक्यौता भुक्तानी गरेको छ । किसानबाट खरीद गरेको दूधको भुक्तानी गतवर्षको मङ्सिरदेखि नदिएको डिडिसीले

काठमाडौं,असोज २४। मेटलाइफ नेपालले बाढीपहिरो प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । बाढीपहिरोबाट प्रभावितको तत्कालको आवश्यकतालाई सम्बोधन गर्ने गरी उक्त सहयोग प्रदान गरिएको

काठमाडौं,असोज २३ । चालु आर्थिक वर्ष २०८१/८२को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र

काठमाडौं,असोज २३ । आज (बुधबार) पनि सुनको घटेको छ । आज सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेर १ लाख ५९ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

काठमाडौं,असोज २२ । सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ

काठमाडौं,असोज २२ । भारत सरकारले सुन आयातमा लाग्ने भन्सार महशुल घटाएपछि नेपाल सरकारलाई साढे २ महीनाकै अवधिमा ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व नोक्सानी भएको एक अध्ययनले देखाएको व्यवसायीले दाबी गरेका

गलकोट (बागलुङ),असोज २२ । बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतवार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ ओटा च्याङ्ग्रा ल्याए