
काठमाडौं,असार १६ । साताको पहिलो कारोबार दिन सुनको भाउ सामान्य वृद्धि भएको छ । आइतबार छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको छ । अघिल्लो दिन अर्थात् गत शुक्रबार १

नुवाकोट,असार १६ । धान दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटले कृषकलाइ सम्मान गरेको छ । कृषि प्रणाली लाई आधुनिकिकरण गरि नेपाल लाई आत्मनिर्भर बनाउने उदेश्यका साथ आफ्नै प्रयासमा विभिन्न कृषि

गोरखा,असार १५ । असार १५ गते धान दिवस मनाउँदै गर्दा गोरखामा जम्मा ५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अहिलेसम्म गोरखामा पानी नपर्दा अधिकांश किसानका खेतहरू बाझै रहेका कारण सोचेजस्तो

नुवाकोट,असार १५। काङ्ग्रेस नेता एवम् पुर्व अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले नुवाकोट पुगेर छुपुछुपु धान रोपेका छन् । शनिबार एक्काइसौं राष्ट्रिय धान दिवस – २०८१ अर्थात् असार १५ को अवसरमा नेपाल

काठमाडौं,असार १४ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४१ हजार ८ सयमा कारोबार भएको छ । यसअघि

काठमाडौँ,असार १४। राष्ट्रियसभाका सदस्यहरूले बजेटपछिको विनियोजन विधेयकमाथि भएको छलफलमा दुबै सदनका सांसदले दिएको सुझावलाई सामावेश नगरिएको भन्दै आपत्ति जनाएका छन् । आज बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा प्रतिनिधिसभाबाट

काठमाडौं,असार १३ । साताको पाँचौं कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको हो । बुधवार १ लाख ४१ हजार ६०० रुपैयाँमा

जनकपुरधाम,असार १३ । धनुषा र महोत्तरीसँग जोडिएको भारतीय सीमा नाकामा व्यापारिक चहलपहल बढेको छ । यी जिल्लाका सीमा नाकापारिका बजारमा नेपालबाट सामान खरीद गर्न जानेहरूको भीडभाड बढेको हो । दैनिक

काठमाडौं,असार १२ । सुनको भाउ घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको हो । मंगलबार १ लाख ४२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो