
हेटौंडा, असोज ४ । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । हालै सञ्चालनमा ल्याइएको अस्थायी भवनसहित पुरानो भवन दुवै आन्दोलनकारीको

काठमाडौँ, असोज ४ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६५ पैसा र बिक्रीदर १४१

मुस्ताङ, असोज ३ । दसैँका लागि मुस्ताङ हुँदै अन्य जिल्लामा १३ हजार ५७५ भेडाच्याङ्ग्रा पठाइएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु चिकित्सक लालमणि अर्यालका अनुसार कर्णाली प्रदेशको मुगु,

झापा,असोज ३ । नगदेबाली अलैँचीको बजार मूल्य घट्दै गएको छ। नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालका अनुसार प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा आज अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार

काठमाडौँ, असोज २ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबल अभिवृद्धि अनिवार्य भएको बताएका छन्। नेपाल आर्थिक

काठमाडौं,असोज १ । आज सुनको मूल्य तोलामा रु एक हजार घटेको छ । आजका लागि सुनको मूल्य तोलामा रु दुई लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले

काठमाडौं, भदौ ३१ । चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका सञ्चालनमा ल्याउन नसकेपछि अब मुस्ताङ भन्सारमार्फत कोरला नाकाबाट व्यापार सुरु गरिएको छ। भन्सार

काठमाडौं,भदौ ३१ । चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबरको रकम देशभित्र पठाएका छन् । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण

काठमाडौ,भदौ ३० । भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ तर नेपाल आयल निगमले भने मूल्य नबढाउने निर्णय गरेको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची