अर्थ

चितवनमा ‘नेपाली जुत्ता घर’ सञ्चालन

चितवन,पुस ६। चितवनको नारायणगढमा नेपाली जुत्ता उद्योगीहरूको ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आएको छ । बुधवार नारायणगढको विगबजारमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ र चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद

‘अनुदानले मात्र उदयपुर सिमेन्ट चल्दैन’

काठमाडौं,पुस ६। सरकारी अनुदान मात्रै दिएर उदयपुर सिमेन्ट उद्योगको समस्या समाधान नहुने अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । निजीक्षेत्रले सिमेन्ट उद्योगमा गरेको प्रगतिका विषयमा उल्लेख गर्दै महतले अन्तबाट उठाएको कर

मधेश नेपाली कांग्रेसको आधारभूमि होः पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. महत

जनकपुर,पुस ५ । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेश नेपाली कांग्रेसको आधारभूमि भएको बताएका छन् । बुधबार नेपाली कांग्रेस मधेश प्रदेश प्रथम सम्मेलनलाई सम्बोधन गर्दै

बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ,पुस ५। नेपाली बजारमा आज सुुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा एक हजार रुपैयाँले बढेको सुन आजभने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला

एनसेलको शेयर खरीदविक्री प्रकरण : कारोबार स्वीकृति नदिन राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं,पुस ५ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल शेयर खरीदविक्री प्रकरणको छानबिन गर्न गठित समितिको प्रतिवेदन नआउन्जेल यसको शेयर कारोबारका लागि स्वीकृति र सहमति नदिन सरकारलाई निर्देशन दिएको छ

सरकारले तोक्यो उखुको मूल्य, प्रति क्वीन्टल कति ?

काठमाडौँ,पुस ४ । सरकारले उखुको खरिद मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य निर्धारण गरेको हो । यो सँगै अब उद्योगहरुले उखु किसानहरुलाई प्रति क्वीन्टल पाँच सय

सुन तोलामा एकैदिन एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,पुस ४ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य

एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन

काठमाडौँ,पुस ३। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न सकारलाई निर्देशन दिएको छ । समितिले २०८६ सालमा एनसेल नेपाल सरकारको स्वामित्वमा आउनेगरी पहल

गठबन्धन सरकार अहिलेको बाध्यता हो : अर्थमन्त्री डा.महत

मकवानपुर,पुस ३ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि दलको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अहिलेको बाध्यता भएको बताएका छन् । नेपाली कांग्रेस मकवानपुर प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै