अर्थ

आज धनतेरस

काठमाडौँ,कात्तिक २४ । आज धनतेरस पर्व मनाईदैछ। हिन्दू पञ्चाङ्गका अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । यससलाई धनसँग सम्बन्धित पर्वको रुपमा लिइन्छ । यस दिन

एकै दिन तोलामा एक हजार रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,कात्तिक २४ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । हिजो एक हजार रुपैयाँले घटेको सुन आज सोहि मूल्यले बढेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख

कर सङ्कलनका लागि काठमाडौं महानगरको स्थलगत अनुगमन

काठमाडौं,कात्तिक २४ । काठमाडौँ महानगरपालिकाले ३२ ओटै वडामा वडास्तरीय राजस्व अनुगमन थालेको छ । कामपाका अनुसार मुख्य गरी लामो समयदेखि करको दायरामा नआएका करदाताको विवरण सङ्कलन गर्नका लागि स्थलगत अनुगमन

समस्या र समाधानका सूचि बनाएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं,कात्तिक २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र निकायहरुमा प्रगति हुन नसक्नुका कारण खोजी तत्काल समाधान गर्नुपर्ने बताएकी छन् । त्यसका लागि समस्याका सूचि बनाएर समाधानका उपाय

एसियाका बैंकलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं,कात्तिक २४ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न एसियाका बैंकहरूलाई आग्रह गरेका छन् । आजदेखि यहाँ शुरु भएको एसियन बैंकर सङ्घको सम्मेलनमा अर्थमन्त्री डा. महतले नेपालमा लगानीका प्रशस्त

दाङका किसानले पाएनन् धानको समर्थन मूल्य

देउखुरी (दाङ),कात्तिक २४ । दाङमा किसानले धानको समर्थन मूल्य पाउन सकेका छैनन् । जिल्लामा किसान तथा व्यापारीबीच आपसी सहमतिमा मूल्य निर्धारण गरी धान खरीद विक्री भइरहेको छ । सरकारले यस

रसुवाको कालिका गाउँपालिकाका विभिन्न वडामा आकस्मिक बजार अनुगमन

रसुवा,कात्तिक २३ । रसुवाको कालिका गाउँपालिकाका विभिन्न वडामा आकस्मिक बजार अनुगमन गरिएको छ । अनुगमनलाई आक्रामक बनाउने अभियान सुरु गरेका उपाध्यक्ष मिरा तामाङको नेतृत्वमा भएको बजार अनुगमन टोलीले वडा नम्वर

हङकङमा पहिलो पटक सयपत्री फूल निर्यात गर्ने तयारीमा चितवनका किसान 

चितवन,कात्तिक २३ । फूल खेती गर्दै आएका चितवनका किसानले हङकङमा फूल निर्यात गर्ने तयारी गरेका छन् । कालिका नगरपालिका–२, पदमपुरका किसान गोविन्द बास्तोला सहितका किसानले तिहारका लागि लगाइएको सयपत्री फूल

विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो, प्राधिकरणले असुल गर्‍यो ५० करोड

काठमाडौं,कात्तिक २२ । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत् महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ । विद्युत् लाइन