
काठमाडौँ,कात्तिक २२ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । निरन्तर तीन दिन सुनको मूल्य ओरालो लागेको हो । आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

काठमाडौं,कात्तिक २२ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)को उपमहानिर्देशक पदमा रोशन कोइराला नियुक्त भएका छन् । उनलाई हाललाई सीबीफीनको कार्यालय प्रमुखको समेत जिम्मेवारी दिइएको छ । नेपालको एक

काठमाडौं,कात्तिक २१ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताएका छन् । मंगलबार मन्त्री डा. महतले त्रिविवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै भने, ‘मंगलादेवीको

काठमाडौं,कात्तिक २१ । नेपाली अलैँचीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दो छ । माग बढेपछि नेपालबाट यसको निकासीमा पनि बढोत्तरी देखिएको छ । तीन महिनामा करिब करिब २ अर्बको अलैँची नेपालबाट निर्यात

काठमाडौं,कात्तिक २१ । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा निजीकरण समितिको ९४ औं बैठक बसी निजीकरण प्रक्रिया र निजीकरण भएका प्रतिष्ठानहरुको विवाद तथा समस्या समाधान लगायत विषयहरुमा बृहद छलफल भएको छ

काठमाडौँ,कात्तिक २१ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख

काठमाडौं,कात्तिक २१ । तिहार नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ महँगिएको छ । सरकारको ध्यान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा केन्द्रित हुँदा केही व्यापारीले यही मौका छोपी आफूखुसी मूल्य

काठमाडौँ,कात्तिक २०। साल्ट ट्रेडिंगले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक उद्योगहरुसँग समन्वय गर्दै तीन हजार मेट्रिक

काठमाडौं,कात्तिक २० । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै लगानी गर्न आह्वान गरे । उनले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना