
काठमाडौं,चैत २१ । नेपाल राष्ट्र बैंकका अनुसार सोमवार (आज) डलरको सन्दर्भ दर स्थिर रहेको छ । राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ १७ पैसा र विक्री

काठमाडौं,चैत २१ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत्को आन्तरिक खपत बढाउनु आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले सोमवार आयोजना गरेको स्वागत

काठमाडौं,चैत २० । नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्यामा उल्लेख्य सुधार देखिएको छ ।नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कले नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या बढ्दै गएको देखिएको छ ।

काठमाडौं,चैत २० । नेपाल आयल निगमले इन्धनको मूल्य घटेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा

काठमाडाैं,चैत २० । साताको दोस्रो काराेबारकाे दिन सोमबार पनि सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १

लुम्बिनी,चैत २० । दुई दिनको बेमौसमी वर्षाले देशभरका विभिन्न ठाउँमा गहुँबालीमा क्षति पुर्याएको छ । बाली भित्र्याउने समयमा शुक्रवार र शनिवारको वर्षा र असिनाले बालीमा क्षति पुर्याएको हो । हावाहुरीले

काठमाडौं,चैत २० । देशको सबैभन्दा ठूलो र पुरानो कालीमाटीस्थित फलफूल तथा तरकारी बजार मा मुख्य गरी भारत र चीनसहित देशका १९ जिल्लाबाट तरकारी, फलफूल, माछा र मसला भित्रिने गर्छ । काठमाडौं,

काठमाडौं,चैत १९ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । आज १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन छापावला

काठमाडौं,चैत १९ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट तयारका लागि अर्थ मन्त्रालयले विभिन्न समय सीमासहितको कार्यतालिका तयार पारेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व