
काठमाडौं,भदौ ९ । जनकपुर–जयनगर रेलमार्गमा सञ्चालन गर्ने उद्देश्यले भारतबाट दुई थान रेल किनेर ल्याएको २ वर्ष हुन लाग्यो । २०७७ असोज पहिलो साता जनकपुर आइपुगेका ती रेललाई १९ महीना त्रिपालले

विराटनगर,भदौ ८ । भारतले गहुँ निकासी गर्ने मुलुकको सूचीमा नेपाल छुटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ढिलासुस्तीले भारत सरकारले गहुँको निकासीको कोटा छुट्ट्याउँदा त्यसमा नेपाल छुटेको हो ।

काठमाडौं,भदौ ८। नेपालले एक महिनामा ११ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल विभिन्न देशबाट आयात गरेको छ ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९र८० को पहिलो महिना साउनमा

काठमाडौं,भदौ ८ । चालु आर्थिक वर्ष २०७९र८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ ।

काठमाडौ,भदौ ८ । चालू आर्थिक वर्ष (आव)को पहिलो महीनामा नेपालको कुल आयात करीब १३ प्रतिशतले घटेको छ । आयात घटेसँगै व्यापार घाटा पनि १० प्रतिशत भन्दा धेरैले घटेको छ ।

काठमाडौं,भदौ ८ । चालू आर्थिक वर्ष (आव) को पहिलो महीनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा मुलुकको वैदेशिक व्यापारघाटा १० प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ । आयात निरुत्साहित गर्ने सरकारी

काठमाडौं,भदौ ७ । दाङ जिल्लाको घोराहीमा बीमा रकमको लोभमा आफ्नै टिप्पर माथि आगजनी गरेका छन् । विप्लबले गरेको नेपाल बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो

काठमाडौं,भदौ ७ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३ सय रुपैयाँले घटेको हो भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका

काठमाडौं,भदौ ७ । पालिकास्तरसम्मै लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यले सरकारले औद्योगिक ग्रामको अवधारणा अघि सारेको ४ वर्षमा १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ । २०७५ मा