अर्थ

डस्टी कार्गोमा साढे दुई महीना राहत

वीरगञ्ज,असोज ३० । भारतले रक्सौल–मितेरीपुल–वीरगञ्ज रुटबाट हुँदै आएको डस्टी कार्गोको व्यवस्थापन एकीकृत जाँच चौकी (आईसीपी) बाट मात्रै गर्ने निर्णय तत्कालका लागि स्थगित गरेको छ । भारतीय भन्सारले यही आइतवार (असोज

शाखा रहित बैंकिङ : पैसा जम्मा गरेर भौचर लिइरहे, पैसा निकाल्न जाँदा खातामा पैसा छैन !

लुम्बिनी,असोज २९ । ‘पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन’, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन], ‘पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन,

विश्व अण्डा दिवस : क्रयशक्ति घट्दा बढेन अण्डा खपत, ‘खानुपर्ने १८० अण्डा, खान्छन् ६१ मात्रै’

चितवन,असोज २९ । स्वास्थ्यका दृष्टिले महत्वपूर्ण प्रोटिनको स्रोत मानिने अण्डा जनचेतनाको अभावमा कम खपत हुने गरेको छ । अण्डामा गुणस्तरीय प्रोटिन, भिटामिन, खनिज तत्व, ठिक्क मात्रामा चिल्लो पदार्थ पाइने भएर

विश्व अर्थतन्त्र मन्दीको अति नजिक, कसरी पाइएला पार ?

काठमाडौं,असोज २९ । हालैका दिनमा विश्व अर्थतन्त्र आर्थिक मन्दीमा जान सक्ने चेतावनी आइरहेको छ । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले पनि विश्व आर्थिक मन्दीको अति नै नजिक

विदेशी अस्थायी कामदारको सुरक्षाका लागि क्यानडाले गर्‍याे कानून संशाेधनकाे घोषणा

ओट्टावा (क्यानडा),असोज २९। क्यानडाले देशभित्र काम गरेर बसिरहेका विदेशी अस्थायी कामदारको सुरक्षाका लागि नयाँ उपायहरूको घोषणा गरेको छ । त्यहाँको सरकारले अस्थायी विदेशी कामदार कार्यक्रम (टीएफडब्ल्यूपी) र अन्तरराष्ट्रिय गतिशिलता कार्यक्रम

विदेशिँदै गरेका युवाहरुको प्रश्न सामना गर्न म राजनीतिमा होमिएको हुँ: विनोद चौधरी

काठमाडौं,असोज २८ । उद्योगी तथा व्यवसायी विनोद चौधरीले मुलुकको आर्थिक विकाससँगै शिक्षा, स्वास्थ्य र रोजगारीको सिर्जनाका लागि आफू औपचारिक रुपमै राजनीतिमा होमिएको बताएका छन् । शुक्रबार राजधानीमा चार्टर्ड एकाउन्टेन्टहरूको संस्था

३६ लाख कित्ताको आईपीओ भर्न छुटाउनुभयो कि ?

काठमाडौं,असोज २८ । सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने म्याद नजिकिदैं छ । कम्पनीको आइपीओमा आवेदन दिने आइतबार अर्थात असोज ३० गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ५

साताको अन्तिम कारोबार दिन घट्यो सुनचाँदीको भाउ

काठमाडौं,असोज २८ । साताको अन्तिम कारोबार दिन सुनको भाउ सस्तिएको छ । आज छापावाला सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो । बिहीबार ९४ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज

यस्तो छ आजको फलफूल तथा तरकारीको मुल्य

काठमाडौं,असोज २८ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अदुवा, पाकेको फर्सी, र स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ३९० रुपैयाँ रहेको छ । यसैगरी,अमला