अर्थ

जगेडा मन्त्रालय बन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

काठमाडौं,साउन २० । पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जगेडा मन्त्रालयमा रूपान्तरण हुँदै गएको छ । मुलुक संघीयतामा गए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भने उच्चपदस्थ कर्मचारीले भरिभराउ छ ।

बायुसेवा निगम डुबाउने अधिकारीको डरलाग्दो खेल

काठमाडौ,साउन १९ । नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आर्थिक हिनामीना, नियमका कर्मचारी माथी दुरब्यबहार लगायतका आरोपमा आफू बिरुद्ध जाचबुझ गर्न गठित समितिका अध्यक्षलाई नै आर्थिक प्रलोभन दिएका छन्

तातोपानीमा ३ महीनादेखि १० हजार बोरा मल अलपत्र

काठमाडौं,साउन १९। उत्तरी नाका तातोपानीमा ३ महीनादेखि करीब १० हजार बोरा युरिया मल अलपत्र अवस्थामा छ । देशभरका किसानले चरम अभाव भोगिरहँदा आयातकर्ता कम्पनी र कृषि सामग्री कम्पनीको लापरबाहीले ९

पेट्रोलियम पदार्थको मूल्य तत्काल घट्दैन: निगम, आईओसीलाई अझै यतिधेरै बुझाउन बाकी

काठमाडौं,साउन १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाउने निर्णय गरेको छ ।निगमले अहिले पनि निगम घाटामा गईरहेकोले तत्काल मूल्य नघटाउने भन्दै एक विज्ञप्ती जारी गरेको छ ।

यस्तो छ बुधबार सुनचाँदीको मूल्य

काठमाडौं,साउन १८ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला

प्रहरी बुट खरिदमा ६ करोड घोटाला

काठमाडौं, साउन १८। नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ। कर्नवाल बिजनेस ट्रेडर्स को नाममा मोडर्न सुज लिमिटेडबाट उत्पादित ‘फाइटर सुज’ किन्दा दोब्बर मूल्य

दुई सातामा ९१ अर्बले घट्यो निक्षेप

काठमाडौं,साउन १८ । वाणिज्य बैंकहरूबाट २ साताको अवधिमा करीब ९१ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल बैंकर्स संघले मंगलवार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन लागेपछि वाणिज्य बैंकहरूको निक्षेप र कर्जा

बढ्यो सुनको भाउ

काठमाडौँ, साउन १७ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ४०० मा कारोबार भएको पहेँलो धातु

एक महिनामा ३‍२.५६ रुपैयाँ घटेर आयो पेट्रोल

काठमाडौं, साउन १७ । एक महिनाको अवधिमा इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्रतिलिटर पेट्रोलमा ३२ रुपैयाँ ५६ पैसा घटेर आएको छ। आईओसीबाट भाउ बढेर आउँदा स्वचालित मूल्य प्रणालीका नाममा तत्काल भाउ