अर्थ

दसैँमा पनि नेपाल आयल निगमका १३ कार्यालय र डिपो खुला रहने

काठमाडौं,असोज १२ । दसैँ बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन्। सार्वजनिक बिदाका दिन पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न निगमले विशेष व्यवस्था गरेको हो।

विदुरमा चाडपर्व लक्षित बजार अनुगमन, १८ पसलमा स्थलगत निरीक्षण

नुवाकोट,असोज १२। चाडपर्वका अवसरमा उपभोक्ताबाट गुनासो बढेपछि नुवाकोटको विदुरमा बजार अनुगमन गरिएको छ। विदुर नगरपालिकाले दैनिक उपभोग्य सामग्रीको गुणस्तरीयतामा देखिएका समस्या समाधान गर्ने उद्देश्यले विभिन्न बजार क्षेत्रमा छड्के अनुगमन गरेको

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, असोज ११  । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६६ पैसा र बिक्रीदर १४२

पूर्व पदाधिकारीलाई कानुनबाहेकका सुविधा बन्द गर्न सरकारको निर्देशन

काठमाडौं, असोज ११ । अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने उद्देश्यसहित सरकारले सेवा निवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा तोकिएका सेवा–सुविधा मात्र उपलब्ध गराउन निर्देशन दिएको

दशैंमा चिउराको माग ५० प्रतिशतले घट्यो, भक्तपुरका व्यवसायी चिन्तित

भक्तपुर, असोज १० । दशैंलाई प्रमुख चाडपर्वका रूपमा मनाइने भए पनि यस वर्ष भक्तपुरका चिउरा व्यवसायीले चिउराको माग आधा घटेको गुनासो गरेका छन्। विगत वर्षको तुलनामा करिब ५० प्रतिशतले बिक्री

मुस्ताङबाट भेडा–च्याङ्ग्राको ठूलो कारोबार, कृषक मेहनतअनुसार आम्दानीमा आशावादी

मुस्ताङ, असोज ९— दशैं नजिकिएसँगै मुस्ताङमा भेडा–च्याङ्ग्राको व्यापार चहलपहलसहित बढेको छ। यस वर्ष मात्र जिल्लाबाट ३६ करोड ५० लाख रुपैयाँभन्दा बढीको भेडा–च्याङ्ग्राको कारोबार भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ

उच्च बिन्दुबाट १७०० रूपैयाँले घट्याे सुनकाे मूल्य, चाँदीकाे कति ?

काठमाडौं,असोज ९। नेपाली बजारमा लगातार बढेर उच्च रेकर्ड बनाएकाे सुनकाे मूल्य बिहिबार घटेकाे छ । बुधबार प्रतिताेला १३०० रूपैयाँले बढेकाे सुनकाे मूल्य बिहिबार १७०० रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी

नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्ड कायम

काठमाडौं,असोज ८ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार छापावाल सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँ पुगेको हो।  यसअघि मंगलबार सुनको रेकर्ड मूल्य २ लाख

दशैं लक्षित सुपथ बजार हेटौँडामा सञ्चालन, १५ स्टलमार्फत उपभोक्तालाई राहत

मकवानपुर, असोज ८– मकवानपुर उद्योग वाणिज्य संघले दशैंलाई लक्षित गर्दै सुपथ तथा सस्तो मूल्यको खाद्यान्न पसल सञ्चालनमा ल्याएको छ। संघको आइतबार बसेको बैठकले असोज ७ गतेदेखि ११ गतेसम्म सुपथ बजार