अर्थ

सीमितको पहुँचमा बैंक कर्जा

साढे ४ प्रतिशत ग्राहकलाई मात्रै ऋण काठमाडौं,जेठ १५ । बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जाका ग्राहकबीच ठूलो असन्तुलन पाइएको छ । बैंकमा खाता खोली कारोबार गर्ने सर्वसाधारणको संख्या उत्साहजनक

आइतबार दिउँसो ४ बजे बजेट भाषण

काठमाडौं,जेठ १४ । आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदैछ । संघीय संसद्‍को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक

वृद्धाभत्ताबारे प्रधानमन्त्रीको इच्छा पूरा हुँदै, कार्यक्रमहरु छरेर तयार भयो बजेट

काठमाडौं,जेठ १४ । आगामी आर्थिक वर्षको बजेट भोलि संयुक्त सदनमा सार्वजनिक हुँदै छ ।  संघीय सरकारले संविधानमा भएको व्यवस्थाअनुसार जेठ १५ गते बजेट सार्वजनिक गर्न लागेको हो।  अर्थमन्त्री जनार्दन शर्माले

आर्थिक संकट समाधान गर्न अन्तरराष्ट्रिय सहयोगका लागि श्रीलंकाका राष्ट्रपतिको आह्वान

कोलम्बो (श्रीलंका), जेठ १४ । देश गम्भीर आर्थिक संकटबाट गुज्रिरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षले बिहीवार अन्तरराष्ट्रिय समुदायलाई श्रीलंकालाई औषधि, खाद्यान्न आपूर्ति र इन्धनको आवश्यकता पूरा गर्न मद्दत गर्न आह्वान गरेका

विश्व बैंकका अध्यक्षको चेतावनी : ‘विश्वव्यापी आर्थिक मन्दी रोक्न सकिँदैन’

एजेन्सी,जेठ १४ । रुसले युक्रेनमा अतिक्रमण गरेसँगै  पछिल्लो समय विश्वभर महँगी बढेको छ । खाद्यान्नदेखि इन्धन र मलखादसम्म अधिकांश सामानको भाउ आकाशिएको छ । यसका कारण विश्वभर आर्थिक मन्दी निम्त्याउने

उपभोक्ताको ढाड सेक्दै महँगी

काठमाडौं,जेठ १३। दैनिक प्रयोगमा आउने हरेक वस्तुको चर्को मूल्यवृद्धिले दिनदिनै उपभोक्ताको ढाड सेक्दै छ । पछिल्लो समय दाल, चामल, फलफूल, हरियो सागसब्जी, अण्डा, माछामासु, खानेतेललगायत हरेक वस्तुको मूल्य अत्यधिक बढेको

सर्वोच्चको आदेश : निजगढमा विमानस्थल नबनाउनू

१ अर्ब ११ करोड रुपैयाँ र झन्डै तीन दशकको प्रयास खेर, पूर्वाधारविज्ञदेखि राजनीतिज्ञसम्मको असहमति काठमाडौं,जेठ १३ । अध्ययनमा झन्डै ३ दशक र १ अर्ब ११ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय

राष्ट्र बैंकका सञ्चालक सदस्यद्वयले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं,जेठ १२ । नेपाल राष्ट्र बैंकका नवनियुक्त सदस्यद्वय चिन्तामणि शिवाकोटी र डा शङ्करप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष बिहीवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।        

घट्यो सुनको मूल्य

काठमाडौं,जेठ १२ ।सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला  चार सयले घटेर ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९८ हजार दुई सयमा कारोबार भएको