अर्थ

कृषि तथा पशुपन्छी बीमा : असोज ७ गतेयताको पोलिसीमा ८० प्रतिशत अनुदान

काठमाडौं,कात्तिक ७ । कृषि तथा पशुपन्छी बीमा अन्तर्गत गत असोज ७ गतेयता जारी भएको बीमालेखमा मात्र ८० प्रतिशत अनुदान पाइने भएको छ । चालू आवको प्रतिस्थापन बजेटले कृषि तथा पशुपन्छी

नेपाल–भारत लिंक रेलवे योजना : दशकपछि ११३ किमीमध्ये ३४.९ किमी रेलखण्ड हस्तान्तरण

तीनओटा लिंक अध्ययनकै क्रममा, रेल चलाउन कानूनको पर्खाइ काठमाडौं,कात्तिक ७। नेपाल–भारत लिंक रेलवे योजना अघि सारिएको दशकपछि करीब ३५ किलोमीटर (किमी)को जयनगर–कुर्था रेलखण्ड भारत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ ।

भारतमा पेट्रोलियम पदार्थको भाउ लगातार चौंथो दिन पनि बढ्यो

एजेन्सी, कात्तिक ७ । भारतमा पेट्रोलियम पदार्थको भाउ शनिवार लगातार चौथो दिन पनि बढेको छ । शनिवार प्रतिलिटरमा ३५ पैसा भाउ बढेसँगै देशभरमा इन्धनको भाउ अहिलेसम्मकै नयाँ उचाईमा उक्लिएको छ

सामलिङ पावर कम्पनीको आईपीओमा दोस्रो दिनसम्ममा ९ लाख ४८ हजारभन्दा बढीको आवेदन

काठमाडौं,कात्तिक ६ । सामलिङ पावर कम्पनीको आईपीओमा शुक्रवार दोस्रो दिनसम्ममा ९ लाख ४८ हजार ४०५ जनाले आवेदन दिएका छन्  । विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्टका अनुसार रू. १ अर्ब १३

न्यादी हाइड्रोपावरको शेयर बाँडफाँट, तपाईंको के भयो?

काठमाडौ,कात्तिक ५ । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको

सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा बाढी : आधाभन्दा बढी उद्योगको उत्पादन ठप्प

विराटनगर,कात्तिक ५ । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका अधिकांश उद्योगमा बेमौसमी वर्षाका कारण पसेको बाढीले करोडौंको क्षति पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ । उद्योग संगठन मोरङले बाढीको क्षतिबारे तथ्यांक संकलन

एकल अंकमा आयो निक्षेपको ब्याजदर

अब वाणिज्य बैंकमा ९.३६%, विकास बैंकमा ९.५०% र फाइनान्स कम्पनीमा ९.६०% सम्म ब्याज काठमाडौं,कात्तिक ५ । अन्ततः वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको अधिकतम ब्याजदर एकल अंकमा झारेका छन् । नेपाल राष्ट्र

यस्तो छ आजको सुनचाँदीको कारोबार ?

काठमाडौं, कात्तिक ४ । नेपाली बजारमा केही दिन यता सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ । बिहीवार छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी

मध्य भोटेकोशीको शेयर नपरेका आयोजना प्रभावितको रकम फिर्ता

काठमाडौं,कात्तिक ४ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्कासन गरेको प्राथमिक शेयर(आईपीओ) को बाँडफाँटमा आंशिक परेका तथा नपरेकाको शेयर बापतको रकम बैंक खातामा रकमान्तर गरेको छ