अर्थ

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं,पुस ३० । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । प्रति तोलामा २०० रुपैयाँले बढी ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

मौद्रिक नीतिको लक्ष्यमा दबाब

मूल्यवृद्धि ५ वर्षयताकै उच्च काठमाडौं,पुस ३० । चालू आर्थिक वर्ष (आव) को पाँचौं महीना अर्थात् मङ्सिरसम्म आउँदा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) लक्ष्यभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले चालू आवमा

‘विदेशमा विद्युत् व्यापार गर्न निजीक्षेत्रलाई डेढ महीनाभित्रै अनुमति’

काठमाडौं,पुस ३०। विदेशमा विद्युत् व्यापार गर्न निजीक्षेत्रलाई सरकारले अबको डेढ महीनाभित्र अनुमति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजीक्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधि तयार

महीना दिनमै भित्रियो १ हजार ७ सय १९ टन कन्दमूल

काठमाडौं,पुस ३० । माघेसंक्रान्तिलाई लक्षित गर्दै कालीमाटी फलफूल तथा तरकारी बजारमा महीना दिनमै १ हजार ७ सय १९ टन कन्दमूल भित्रिएको पाइएको छ । तरुल, सखरखण्ड र पिँडालु गरी पुस

निर्यात–व्यापारमा ‘कागजी’ नीतिगत योजना

वस्तुको दायरा र निर्यात अंकमा छैन उल्लेख्य सुधार काठमाडौं,पुस २९ । नेपालको वैदेशिक व्यापारमा आयातको चाप वर्षेनि बढ्दो क्रममा हुँदै गर्दा सरकारले निर्यात वृद्धिलाई नै केन्द्रित गरेर पुनः पाँचवर्षे व्यापार

वर्षापीडित किसानलाई व्यापारीबाट पनि सास्ती

काठमाडौं,पुस २९ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म हावाहुरीसहितको देशभर परेकोे वर्षाले पीडित किसान यतिखेर गल्ला व्यापारी (धान किन्ने व्यापारी)बाट पनि सास्ती खेपिरहेका छन् । गल्ला व्यापारीले वर्षाले

तथ्याङ्क उवाच : रू. २४ करोड ८० लाख बराबरको रिञ्ची आयात

काठमाडौं,पुस २८। गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. २४ करोड ८० लाख बराबरको रिञ्ची आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा रिञ्ची आयातको औसत वार्षिक वृद्धिदर ४४.९९

आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति

काठमाडौं,पुस २८ । खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुंगा, मार्बल, काउलिङ, बालुवा, तामालगायत खनिज पदार्थको

भण्टाबारी नाका खुला, भारतीय नाकाको टुंगो लागेन

विराटनगर,पुस २७ । विराटनगर भन्सार कार्यालयबाट चार किलोमिटर दक्षिण पश्चिम भारतमा रहेको मिरगञ्जको बेलिब्रिज भासिएपछि भारत लगायत तेस्रो मुलुकबाट मालसामान लिएर नेपालतर्फ आएका ट्रक तथा कन्टेनर चार दिनदेखि रोकिएका छन्