अर्थ

सुनको भाउ बढ्यो, तोलाको कति?

काठमाडौं,भदौ १८ । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज

बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालय बाधक

काठमाडौं,भदौ १८ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को बजेट कार्यान्वयनमा अर्थ मन्त्रालय बाधक देखिएको छ । बजेट खर्च समयमै प्रभावकारी रूपमा गर्न नयाँ संविधानमा जेठ १५ मा नै बजेट

बलियो हुँदै नेपाली मुद्रा

आयात सस्तो हुने, विप्रेषणमा भने नकारात्मक प्रभाव काठमाडौं,भदौ १६ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप

गौरवका २४ आयोजनामा साढे ३ खर्ब लगानी

प्रतिफल उत्साहजनक छैन : विज्ञ काठमाडौं,भदौ १५ । सडक, जलविद्युत्, सिँचाइ, विमानस्थल र खानेपानीलगायत २४ ओटा राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले हालसम्म रू. ३ खर्ब ४९ अर्ब लगानी गरिसकेको छ ।

सुनचाँदीको कतिमा हुँदैछ कारोबार?

काठमाडौं, भदौ १४ । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्यमा केही थपघट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम

सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दो

काठमाडौं,भदौ १४ । सरकारले ल्याएको ब्याज अनुदानसम्बन्धीे सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दै गएको छ । विना धितो सहुलियतदरमा कर्जा पाउने भएपछि यसप्रति युवाको आकर्षण बढ्दै गएको हो । नेपाल राष्ट्र

प्रदेश २ मा औद्योगिक विकासको उच्च सम्भावना

काठमाडौं,भदौ १४ । प्रदेश नम्बर २ मा औद्योगिक विकासको उच्च सम्भावना देखिएको छ । धरातलीय स्वरूप, पर्याप्त श्रमशक्ति, सडक सञ्जाल तथा सीमा नाकासँगको पहुँचलगायत कारण त्यहाँ औद्योगिक विकासको उच्च सम्भावना

शेयर धितोको रिसाइकल रोक्न सीमा तोकिएको हो : गभर्नर अधिकारी

काठमाडौं,भदौ १३ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो कर्जा रिसाइकल गरेर सीमित व्यक्तिले वित्तीय स्रोत प्रयोग गरेकाले त्यसलाई रोक्न मार्जिन सीमा तोकेको बताएका छन् । शुक्रवार चालू

राष्ट्र बैंकको लगानी सीमाभन्दा बढी

काठमाडौं,भदौ १३ । समग्र वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले नै तोकिएको सीमाभन्दा बाहिर गएर विभिन्न संस्थामा शेयर तथा ऋण लगानी गरेको पाइएको छ । महालेखा परीक्षकले हालै सार्वजनिक