अर्थ

सुनकाे भाउ आज दुई सय रुपैयाँले घट्याे

काठमाण्डाै,मंसिर २१ । सुन चाँदीको भाउ आज सामान्य घटेको छ । तोलामा सुन आज दुई सय रुपैयाँले घटेर आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी

२ सातापछि निक्षेप संकलनमा झीनो सुधार

काठमाडौं,मंसिर २१ । वाणिज्य बैंकहरूको निक्षेप संकलनमा २ सातापछि झीनो सुधार देखिएको छ । मङ्सिरको पहिलो २ सातासम्म वाणिज्य बैंकहरूको कुल निक्षेप नै घट्दै गएको थियो, तर तेस्रो सातामा आएर

सामाजिक सुरक्षा कोषमा डेढ अर्ब निकासा गर्न ढिलाइ

काठमाडौं,मंसिर २० । सामाजिक सुरक्षा कोषमा गत जेठ र असारमा जम्मा गर्नुपर्ने योगदानकर्ताको योगदान रकम सरकारले जम्मा गरिदिने बताए पनि अहिलेसम्म निकासा भएको छैन । कोरोना भाइरसको समस्याका कारण अप्ठ्यारोमा

सुन तोलाको ९२ हजारमा कारोबार

काठमाडौँ,मङ्सिर १९ । सुन तोलाको ९२ हजारमा कारोबार भैरहेको छ । सुनचाँदी बजारमा साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको हो । अघिल्लो दिन प्रतितोला

रेलवे कानुन आयो, बजेट आएन

काठमाडौं, मंसिर १९ । रेल्वे अध्यादेश, २०७८ जारी भएसँगै जनकपुर–जयनगर रेल सञ्चालनका लागि कानुनी प्रक्रिया पूरा भए पनि सञ्चालनको अन्योल भने यथावत् छ । बजेटको अभावमा सो रेल सेवा कहिलेदेखि

कन्टेनर ढुवानीमा थपिँदै भारतीय निजी कम्पनी

नेपालको वैदेशिक व्यापारमा प्रतिस्पर्धाको लाभ कहिले ? वीरगञ्ज,मंसिर १९ । नेपाल–भारत रेलसेवा सम्झौतामार्फत नेपालका लागि कन्टेनर कार्गो ढुवानीमा निजी रेलसेवा प्रदायकलाई प्रवेशको बाटो खुलेपछि भारतीय निजी कम्पनीबीच प्रतिस्पर्धा बढेको छ

राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास आवश्यक : अर्थमन्त्री शर्मा

विराटनगर मंसिर १९। अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास हुनुपर्ने बताउँदै आर्थिक विकास नभए व्यवस्थाप्रति नै जनताले विद्रोह गर्ने बताएका छन् । यसअघिका विद्रोह वा आन्दोलनहरू आर्थिक

कात्तिक महीनामा मात्र जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १० अर्बभन्दा बढी

काठमाडौं,मंसिर १९ । कात्तिक महीनामा मात्र १९ ओटा जीवन बीमा कम्पनीहरुले रू. १० अर्ब १९ करोड ८२ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् ।  बीमा समितिले दिएको तथ्यांक अनुसार

पहिलो त्रैमासमा तेह्रथुम पावरले कमायो १ करोड १८ लाखभन्दा बढी नाफा

काठमाडौं,मंसिर १८ । तेह्रथुम पावर कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा रू. १ करोड १८ लाख ७५