अर्थ

जीवन बीमालेखसम्बन्धी निर्देशिका जारी

बीमालेख धितो कर्जाको ब्याजदरमा पहिलोपटक नीतिगत निर्णय काठमाडौं,असार २४ । बीमा समितिले पहिलोपटक जीवन बीमालेख (जीवन बीमा पोलिसी) सम्बन्धी निर्देशिका जारी गरेको छ । जीवन बीमालेख सम्बन्धमा यसअघि गरेका व्यवस्थालाई

सामाजिक सुरक्षा कोष : अर्थ मन्त्रालयसँग डेढ अर्ब माग

काठमाडौं,असार २२ । जेठ र असार महीनाको सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले जम्मा गर्नुपर्ने सम्पूर्ण दायित्व सरकारले बेहोर्ने घोषणा गरेअनुसारउक्त दायित्वको रकम भुक्तानी गर्न सामाजिक सुरक्षा कोषले अर्थ मन्त्रालयलाई आग्रह गरेको

उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन

काठमाडौं,असार २३ । बीमा समितिले कम्पनीहरूलाई उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन दिएको छ । बीमा कम्पनीहरूमा उधारोमा समेत बीमा पोलिसी विक्री गर्ने प्रवृत्ति बढेपछि समितिले हालै यस्तो निर्देशन जारी

वाणिज्य बैंकले उठाए ऋणपत्रबाट रू. ८५ अर्ब

काठमाडौं,असार २३ । दीर्घकालीन स्रोत जुटाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई अनिवार्य रूपमा ऋणपत्र (डिवेञ्चर) जारी गर्न निर्देशन दिएपछि हालसम्म २३ ओटा वाणिज्य बैंकले यसबाट स्रोत संकलन गरेका छन्

ओपेक प्लसको वार्ता असफल भएपछि तेलको भाउ २०१४ यताकै उच्च विन्दुमा

एजेन्सी,असार २३ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर सन् २०१४ यताकै उच्च विन्दुमा उक्लिएको छ ।  पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र संगठन बाहिर रुसलगायत प्रमुख तेल उत्पादकहरुको समूह

फेरि तेह्र दिनमै बढ्यो इन्धनको मूल्य

काठमाडौ,असार २२ । नेपाल आयल निगमले असार ९ गते बढाएको इन्धनको मुल्य दुई साता नबित्दै फेरी मुल्य बढाएको छ।  निगमले यस पटक  खाना पकाउने ग्यास देखि पेट्रोल, डिजल, मट्टितेल र

सिमेन्ट उत्पादनमा पहिलोपटक ४३ र ५३ ग्रेड कार्यान्वयन

बाह्य बजारमा प्रतिस्पर्धा गर्न सहज, लागत घटाउन चुनौती काठमाडौं,असार २२ । सरकारले सिमेन्ट उत्पादनमा पहिलोपटक थप दुईओटा ४३ र ५३ ग्रेड कार्यान्वयनमा ल्याएको छ । अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी)मा हाल

बाढीपहिरोबाट सडक/पुलमा क्षति : छानबिनका लागि भौतिक मन्त्रालयले गठन गर्‍यो कार्यदल

काठमाडौं,असार २२ । यो वर्षको मनसुन शुरू भएदेखि नै अविरल वर्षाका कारण आएको बाढीपहिरोले सडक/पुलहरूमा ठूलो क्षति पुर्‍याएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसको छानबिनका लागि कार्यदल गठन गरेको छ

आवको अन्त्यमा भुक्तानीमा चाप

काठमाडौं,असार २२ । चालू आर्थिक वर्ष अन्तिम हुन लाग्दा विगतमा जस्तै यसपालि पनि सरकारलाई भुक्तानीमा चाप देखिएको छ । असार लागेयता दैनिक १० अर्बको हाराहारीसम्म खर्च हुँदा भुक्तानीमा चाप देखिएको