अर्थ

बुधबारका लागि सुनको कारोबार मूल्य ९२ हजार ९ सय निर्धारण

काठमाडौं पुस २९ । सुनको मूल्य अघिल्लो दिनको भन्दा तोलामा एक सय रुपैयाँले बढेर बुधबारका लागि कारोबार मूल्य ९२ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । मंगलबार ६ सय

शेयर बजार परिसूचक नेप्से साढे २८ अङ्कले बढ्यो

काठमाडौं पुस २८ । शेयर बजार परिसूचक नेप्से साढे २८ अङ्कले बढेको छ । नेप्से मङ्गलबार २८ दशमलव ३१ अङ्कले बढेर २ हजार २ सय ६७ दशमलव ७३ विन्दुमा पुगेको

मंगलबार भने सुनचाँदीको भाउ बढ्यो

काठमाडौं पुस २८ । नेपाली बजारमा मंगलबार भने सुनचाँदीको मूल्य बढेको छ । आइतबार र सोमबार घटेको सुनको मूल्य मंगलबार प्रतितोला ६ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

माघदेखि पेट्रोलियम पदार्थमा ५० पैसा अतिरिक्त शुल्क

काठमाडौ,पुष २८ । पेट्रोलियम पदार्थ बिक्रेताहरुको संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले माघ एक गतेदेखि उपभोक्ताबाट मूल्यमा थप ५० पैसा शुल्क बढी लिने निर्णय गरेको छ । कमिसन बढाउन आयल निगमलाई

सुनको मूल्य पुनः ८०० घट्यो

काठमाडौँ, पुष २७ । सुनको मूल्य पुनः ८०० घटेको छ। आइतबार तोलामा दुई हजार ३०० रुपैयाँले घटेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी

अस्ट्रेलियामा विद्यार्थीले काम गर्न पाउने समय बढ्यो

काठमाडौ,पुष २७ । अस्ट्रेलियामा विद्यार्थीले काम गर्न पाउने समय बढाइएको छ । कोरोनाका कारण भइरहेको जनशक्ति अभाव कम गर्न विद्यार्थीले काम गर्न पाउने समय  बढाइएकाे हाे । अध्यागमक विभागका अनुसार

क्लिन फीड लागू नगर्ने टेलिभिजन च्यानललाई कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं पुस २६ । क्लिन फीड लागू नगर्ने टेलिभिजन च्यानललाई कारबाही गर्ने सरकारले चेतावनी दिएको छ । विदेशी टीभी च्यानल विज्ञापनरहित बनाउनका लागि विज्ञापन ऐन कार्यान्वयन भइरहेको अवस्थामा केही च्यानल

शेयर बजारमा ऐतिहासिक उचाइ, ६ अर्ब बढिको कारोवार

काठमाडौं पुस २६ । साताको पहिलो दिन आइतवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भई नयाँ उचाई कायम गरेको छ । यस दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४१.२४ अंकले बढ्दै

एकैदिन २ हजार ३०० ले ओरालो लाग्यो सुनको मूल्य

काठमाडौं पुस २६ । स्थानीय बजारमा सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ । सुनको मूल्यमा प्रतितोला २ हजार ३०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका