अर्थ

अमेरिकी डलर उकालो लाग्दा कुन विदेशी मुद्राको भाउ बढ्यो र कुनको घट्यो

काठमाडौँ,माघ ४। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमरिकी

माथिल्लो कर्णालीमा १७ वर्षपछि जुट्यो लगानी

काठमाडौं,माघ ४ । भारतीय लगानीकर्ता जिएमआरले हात पारेको करीव १७ वर्षपछि ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनामा लगानी जुटेको छ । भारतीय कम्पनी जीएमआरले सन् २००८ मा ग्लोबल टेन्डर

यस्तो छ आज सुनचाँदीको बजार भाउ

काठमाडौ,माघ ३ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६ सय

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,माघ ३ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ८९ पैसा र

प्रधानमन्त्रीद्वारा अन्तरराष्ट्रिय ब्राण्डको मर्क्योर होटल उद्घाटन

काठमाडौं,माघ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तरराष्ट्रिय ब्राण्डको मर्क्योर होटलको बुधबार उद्घाटन गरेका छन् ।  होटल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको फ्रान्सेली बहुराष्ट्रिय कम्पनी एकोरको मातहतमा नेपालमा

इन्धनको मूल्य बढ्यो

काठमाडौ,माघ २ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले आज राति १ बजेदेखि बढेको मूल्य लागू हुने जनाएको छ।  निगमले जारी गरेको विज्ञप्तिअनुसार

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौ,माघ २ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक औँस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौँ,माघ २ ।कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,माघ २ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा