
काठमाडौं,फागुन २। सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडानमा गरिएको प्रतिबन्ध कायमै रहे व्यवसाय बन्द हुने अवस्था आउने सम्बद्ध व्यवसायिक संगठनहरूले बताएका छन् । वायुसेवा सञ्चालक संघ, नेपाल, एक्सपिडियम अपरेटर्स एशोसियसन,

काठमाडौँ,माघ २९ । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा

कञ्चनपुर,माघ १८ । चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बीच भागमा अवस्थित रहेको सुनदेवी ताल निकै मनमोहक छ । सूर्यको किरण तालमा पर्दा ताल पूरै पहेँलो देखिन्छ । त्यसैले यस

काठमाडौं,माघ ७ । नेपालको पर्यटन क्षेत्र वैदेशिक लगानीकर्ताका लागि आकर्षणको केन्द्र भएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महीनामा उद्योग विभागमा दर्ता भएका विदेशी लगानीका उद्योगको लगानी प्रतिबद्धतामध्ये करीब

चितवन,पुस २५ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आजबाट चितवन महोत्सव २०८१ सुरु हुने भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा सुरु भएको १५ औँ संस्करणको चितवन महोत्सव माघ १०

काठमाडौं,पुस २४ । गत पुस १७ देखि सगरमाथा राष्ट्रिय निकुञ्जमा हेलीकप्टरको उडान अवतरणमा लगाइएको प्रतिबन्ध हटेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे, सोलुखुम्बुले एक परिपत्र जारी गर्दै प्रतिबन्ध हटाइएको

नुवाकोट,पुस १८ । जिल्लाको पञ्चकन्या गाउँपालिका–४ मा अवस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाको मध्येविन्दु एवं सङ्घीय राजधानी काठमाडौँबाट ३६ किलोमिटरको दूरीमा

गण्डकी,पुस १८ । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख

बन्दीपुर,पुस १७ । ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित बन्दीपुर भ्रमण वर्ष २०२५ को भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज शुभारम्भ गरेका छन् । सांसद भगवती