पर्यटन

नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउन क्यान विभाजन गरिँदै

काठमाडौं,पुस ८ । नेपालको हवाई क्षेत्रलाई युरोपियन युनियन (ईयू)को कालोसूचीबाट हटाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन गर्न लागेको छ ।  यसका लागि संसद्मा दुईओटा विधेयक पेस गरिँदै छ

नुवाकोटको प्रसिद्ध दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा मेलाको भव्य तयारी

नुवाकोट,मंसिर २३ । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ। ‘जे माग्यो त्यो सिद्ध गराउने’ विश्वास गरिने दुप्चेश्वर महादेवको मन्दिरमा एकादशीदेखि सुरु भएर

प्रधानमन्त्री ओलीद्धारा १८ तले दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन

झापा,मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आइतबार उद्घाटन गरेका छन् । मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले

साढे १० लाख पर्यटक आउँदा स्थलमार्गबाट कति ?

काठमाडौं,मंसिर १९। सन् २०२४ को ११ महीनामा १० लाख ५७ हजार २६२ पर्यटक नेपालमा आउँदा १ लाख १० हजार ८०४ स्थलमार्गबाट नेपाल प्रवेश गरेको अभिलेख छ । सन् २०२४ को

आन्तरिक तर्फको हवाई भाडा थप महँगियो

काठमाडौं,मंसिर १८। हवाई भाडा महँगिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा दर बढाएको हो । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै प्राधिकरणले आन्तरिक तर्फको भाडा पनि बढाएको छ ।

११ महिनामा १० लाख ५५ हजार पर्यटक भित्रिए

काठमाडौ,मंसिर १७ । सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको  तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर

शताक्षी धाममा नवनिर्मित ८७ धाराको कोशी प्रदेश मुख्यमन्त्री कार्कीद्वारा उद्घाटन

विराटनगर,मंसिर १४। झापाको शताक्षी धाममा नवनिर्मित ८७ धाराको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्‌घाटन गरेका छन् । सताक्षीधाम आउने तीर्थालुका लागि स्नान गर्न मिल्ने धारा निर्माण भएको धाराको बिहीबार मुख्यमन्त्री

पशुपतिमा बत्ति बाल्न शुल्क लाग्दैनः कोष, नियोजित भ्रम फैलाइएको आशंका

काठमाडौँ,मंसिर १३ । पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीमा पशुपतिमा बत्ति बाल्न भक्तजनले कुनै पनि शुल्क तिर्नु नपर्ने स्पष्ट पारेको छ । विहीबार सामाजिक सञ्जालका ‘पशुपतिमा बत्तिबाल्न शुल्क तिर्नुपर्ने’ खबरले ब्यापकता

कालीगण्डकी करिडोरले बदलिँदै दुर्गमको परिचय, फस्टाउँदै होटल व्यवसाय

बलेवा (बागलुङ),मंसिर १२ । काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको ‘होटल’को शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ । दुवै छिमेकी राष्ट्र भारत र चीनलाई जोड्ने छोटो दूरीको कालीगण्डकी करिडोरले