पर्यटन

गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान, शुरूमा उडान गर्न नचाहेका हवाई कम्पनी पनि इच्छुक

काठमाडौँ,कात्तिक २५ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा शनिबार तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न

ट्राभल एजेन्सीले पाउने टीबीए सुविधा खारेज गरि भाडा घटाउने सरकार र हवाई सेवा प्रदायक बिच सहमति

काठमाडौं,कात्तिक २५ । सरकारका प्रतिनिधि र हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधि बीच  ट्राभल एजेन्सीले पाउने टीबीए (टु बि एड्भाइज्ड)  सुविधा खारेज गरि भाडादर घटाउने सहमति भएको छ । विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको

विमानस्थल उडान सञ्चालन समय कटौती: समयमै काउण्टरमा रिपोटिङ गर्न यात्रुलाई बुद्ध एयरको अनुरोध

काठमाडौं,कात्तिक २१ । विमानस्थलको स्तरोन्नतिका लागि उडान समय छोट्याइए तथा प्रतिकुल मौसम र एयर ट्राफिकका कारण उडान प्रभावित हुन सक्ने भन्दै यात्रुहरू टिकटमा उल्लेखित समयमै एयरपोर्ट चेक–इन काउण्टरमा रिपोटिङका लागि

पर्यटक आगमनमा क्रमिक सुधार, महामारी पूर्वको स्तरमा पुग्ला ?

काठमाडौं,कात्तिक २१। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालमा पर्यटक आगमनमा क्रमिक सुधार देखिएको छ । तथ्यांक अनुसार सन २०२३ अक्टोबर महिनाको तुलनामा सन  २०२४ को अक्टोबरमा पर्यटक आगमन दर ६.०४ प्रतिशतले बढेको छ

थाई एसियाको भैरहवा–बैङ्कक उडान शुरू

भैरहवा (रुपन्देही),कात्तिक २० । थाई एसिया एयरलाइन्स बैङ्कक–भैरहवा–बैङ्कक उडान सोमबारदेखि शुरु गरेको छ । सोमबार बिहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको

‘रारा रिसोर्ट’को प्रारम्भिक वातावरणीय अध्ययन स्वीकृत, छिट्टै निर्माण थालिने

काठमाडौं,कात्तिक ७ । मुगुको छायाँनाथ रारा नगरपालिका–९ मुर्माटपमा निर्माण गर्न लागिएको ‘रारा रिसोर्ट’को प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) स्वीकृत भएपछि निर्माण प्रक्रिया अघि बढेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

पर्यटकीय स्थलबाट म्याग्दीमा एक करोडभन्दा बढी आम्दानी

म्याग्दी,कात्तिक ३। जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरूबाट चालु आर्थिक वर्ष २०८१/८२ मा रु‍ एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । अन्नपूर्णमा रहेका पर्यटकीय स्थल पुनहिल, भुरुङ

तातोपानी कुण्डमा स्नान गर्नेको सङ्ख्यामा वृद्धि

गलेश्वर (म्याग्दी),कात्तिक २  । यहाँको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न

पर्साको ठोरी : ‘पर्यटकीय क्षेत्र’ घोषणामै सीमित, प्रदेश सरकारले दिएन बजेट

वीरगञ्ज,कात्तिक १। करीब ३ वर्षअघि पर्साको ठोरीमा बसेको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले जिल्लाको सुदूरपश्चिमी क्षेत्रस्थित ठोरी पालिकालाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्‍यो ।  २०७८ चैत ११ गतेको सो बैठकलगत्तै प्रदेश