
सोलुखुम्बु,असोज २७ । दशैंका घमाइला दिन, जताततै रमाइलो । दशैंमनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नविन राईलाई भने यसको प्रवाह छैन । उनि फुलपातीकै दिन पर्यटकको भारी

मुग्लिन (चितवन),असोज २७ । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरूले दशैं मनाएका छन् । नेपालीहरूको महान चाड बडादशैंमा नेपाली संस्कृतिको बारेमा बुझ्दै बाह्य पर्यटकहरूले सौराहाका विभिन्न होटलमा टीका

काठमाडौं,असोज २३। नेपाल वायुसेवा निगमले पहिलोपल्ट आफ्नो न्यारोबडी जहाज आन्तरिक उडानका लागि उपयोग गर्ने भएको छ । असोज ११ र १२ गतेको अविरल वर्षाजन्य बाढीपहिरोबाट काठमाडौं उपत्यकाबाट बाहिर जाने/आउने राजमार्गहरू

नुवाकोट,असोज २२। खस्कँदै गएको पर्यटन व्यवसाय माथि उकास्ने लक्ष्यसहित नुवाकोटमा फुड फेस्टिभल (सडक खाना महोत्सव) हुने भएको छ । नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घले यही माघ १५ गतेदेखि २६

लेखनाथ,असोज २२ । म्याग्दीको धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका पाँच रसियाली आरोही मृतावस्थामा भेटिएका छन् । गत आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन उनीहरुको खोजीमा मङ्गलबार गएको हेलिकोप्टरबाट उनीहरुको मृत्यु भएको

दमौली (तनहुँ),असोज २२ । दशैं शुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन्

काठमाडौ,असोज १९ । सन् २०२४ को सेप्टेम्बरमा चार वर्षयताकै सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डका अनुसार यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार ३३९ पर्यटक नेपाल

काठमाडौ,असोज १६ । पेट्रोलियम पदार्थको मूल्य घटेपछि हवाई भाडा समेत समायोजन भएको छ । परिवर्तित हवाई इन्धनको मूल्य अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधवार नयाँ भाडा दर लागू गरेको हो

काठमाडौं,असोज १६ । नेपाल घुम्न आउने विदेशीको संख्या बढ्न थालेको छ । एक महिनामै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या ३२.४३ प्रतिशत वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध