राजनीति

सर्वसम्मत बन्न ओलीका तीन चुनौती

काठमाडौं, मंसिर ७ । नेकपा एमालेको १० मंसिरबाट सुरू हुने महाधिवेशनको तयारी र प्रचार जुन रफ्तारमा अघि बढेको छ, नेतृत्वमा दाबी गर्ने नेताहरू भने अहिलेसम्म ‘पर्ख र हेर’ मै देखिन्छन्

साझा पार्टीसँग एकता गर्नु गल्ती भयो, माफी माग्छु: मिलन पाण्डे

दाङ,मंसिर ६ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझासँग एकीकरण गर्नु गल्ती भएको भन्दै माफी माग्नुभएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै गत मंसिरमा विवेकशील र साझा पार्टीको

टक्कर दिने कोहि नभएपछि ओली पुनः अध्यक्ष बन्ने निश्चित

काठमाडौं, मंसिर ५ । एमालेको १०औं महाधिवेशनबाट अध्यक्षमा पुनः केपी शर्मा ओली नै दोहोरिने निश्चित भएको छ । नवौं महाधिवेशनमा कक्षा नदोहो¥याउने उद्घोष ओलीले गरेका थिए । तर, ओली समूहमा

निर्वाचनसम्म गठवन्धन रहन्छ : नेता चाैधरी

पाल्पा,मंसिर ४ । नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य मेटमणि चाैधरीे आगामी निर्वाचनसम्म गठवन्धन रहने दावी गरेका छन। शनिवार पाल्पाकाे तानसेन नगरपालिकामा आयाेजना गरिएकाे तानसेन नगर भेलालाई सम्बाेधन गर्दै

माओवादी केन्द्र पञ्चकन्याको सबै वडामा अधिवेशन सम्पन्न (वडागत पदाधिकारी सुचीसहित)

नुवाकोट,मंसिर ४ । माओवादी केन्द्र पञ्चकन्या गाउँपालिकाको पाँचै वटा वडामा अधिवेशन सम्पन्न भएको छ। शनिबार एकै दिन विभिन्न वडामा भेला भएका वडा मातहतको कार्यकर्ता भेलाले वडा कमिटी गठन गरेको हो।

माओवादी केन्द्र शिवपुरी ७ सुनखानीको अध्यक्षमा श्यामप्रसाद पाण्डे

नुवाकोट,मंसिर ४ । माओवादी केन्द्र शिवपुरी गाउँपालिका वडा नम्बर ७ का अध्यक्षमा श्यामप्रसाद पाण्डे चयन भएका छन् । शनिबार सम्पन्न पार्टीको वडा भेलाले पाण्डेलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो। समितिका

नेकपा माओवादीको वडा अधिवेशन आज

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार एकै दिन छ हजार ७४३ वडामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्दैछ । वडादेखि केन्द्रीय तहसम्म निर्वाचन प्रक्रिया पूरा हुँदा सो पार्टीका तीन लाख कार्यकर्ताले

कतै निर्विरोध, धेरैमा मतदान

काठमाडौं,मंसिर ४ । नेपाली काँग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनबाट कतिपय क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने अधिकांश क्षेत्रमा निर्वाचनबाट नेतृत्व छनोट गरिएको छ । कतिपय स्थानको मतपरिणाम प्राप्त

नुवाकोट क्षेत्र नं १ प्रदेश ‘क’ को सभापतिमा शुशिल खड्का बिजयी

नुवाकोट,मंसिर ४ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नुवाकोट क्षेत्र नं १ प्रदेश ‘क’मा उम्मेदवार छनौटका लागि मतदान सकिएको छ । जिल्लाको खरानीटारमा शुक्रबार भएको निर्वाचनमा कुल मतदाता सँख्या