राजनीति

सत्ता गठबन्धन बैठकः सरकारलाई सघाउन समन्वय समिति गठन

काठमाडौं, कार्तिक २३ । सरकारका काम कारबाही प्रभावकारी बनाउने र सत्ता गठबन्धन दरिलो बनाउने उद्देश्यसहित पाँच दल आबद्ध सत्ता गठबन्धनले उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी

वाग्मती प्रदेशका मुख्यमन्त्रीले लिए विश्वासको मत

हेटौँडा,कात्तिक २३ । वाग्मती प्रदेशसभाको सोमवार अपराह्न बसेको बैठकमा गठबन्धन सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । उक्त बैठकमा पक्षमा ५९ मत प्राप्त भएको

समाजवादी प्रेस संगठन रुपन्देहीको संयोजकमा विनोद परियार चयन

बुटवल,कात्तिक २२। समाजवादी प्रेस सगंठन नेपाल रुपन्देहीमा विनोद परियार चयन भएका छन । सोमवार वुटवलमा समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको वैठकले रुपन्देहीको संयोजकमा विनोद परियारलाई चयन

महाधिवेशन तयारीमा दुई ठूला कम्युनिस्ट पार्टी

काठमाडौं, कार्तिक २२ । मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन्। प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ गते

काठमाडौं,कात्तिक २१। नेपाली कांग्रेसले कात्तिक २८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालयले आईतबार एक सूचना जारी गरी कात्तिक २८ गते दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा

वाग्मती प्रदेशको बैठक सोमबार बस्ने

काठमाडौं,कात्तिक २१ । वाग्मती प्रदेशसभाको बैठक सोमबार बस्ने भएको छ । सो बैठकमा नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावना बढेको छ । नेकपा (एकीकृत समाजवादी)

प्रचण्डले गरे एमसीसी बारे खण्डन- पास गर्छौं भनेर चिठ्ठी लेखेको होइन

काठमाडौं,कात्तिक १९ । पछिल्लो समय चर्चामा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खण्डन गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे आफुसंग जोडिएर गरिएको

एकीकृत समाजबादीको थाहा नगर अध्यक्षमा गोपाली चयन

मकवानपुर,कात्तिक १८ । नेकपा एकीकृत समाजबादीको थाहा नगर कमिटी गठन भएको छ । बुधबार पालुङ स्थित विकास घरमा भएको भव्य भेलाले नगर स्तरीय कमिटीका साथै युवाहरुको संगठन पनि गठन गरिएको

टोखा झोरमा नेपाली काङ्ग्रेसको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

काठमाडौं,कात्तिक १८ । टोखा नगरपालिका वडा नम्बर १ नेपाली काङ्ग्रेसद्वारा तिहार तथा छठ पर्वको अवसरमा गरिएको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। बिहीबार झोरमा भएको शुभकामना तथा चियापान कार्यक्रममा