
काठमाडौं,कात्तिक ११। नेकपा (एकीकृत समाजवादी) ले सातै प्रदेश सातै प्रदेश कमिटी गठन गरेको छ । प्रदेश कमिटीमा सो पार्टीले इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष २, सचिव र उपसचिव मनोनयन गरेको छ

मकवानपुर, कार्तिक ११ । नेपालकै पहिलो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार बुधबार ढलेको छ । ७१ दिनअघि एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेकी शाक्य नेतृत्वको सरकार एमाले विभाजनसँगै ढलेको हो ।

नुवाकोट,कार्तिक १० । नेकपा एमालेले देशैभर ९ गतेबाट पालिका अधिवेशनहरु गरिरहेका छन् । सोही सन्दर्भमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा आयोजना भएको प्रथम अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ

चितवन,कात्तिक १० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध ताकाका सहिद परिवारजनसँग भेटघाट गरेका छन् । बुधबार दिउँसो जनयुद्धका क्रममा सहादत

काठमाडाैँ,कात्तिक १० । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् । बुधबार शाक्यले प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेकी हुन् । उनी गत २ भदौमा मुख्यमन्त्री

काठमाडौं, कार्तिक १० । नेपाली कांग्रेसले १४औं महाधिवेशनको मितिलाई हेरफेर गर्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा महाधिवेशनको मिति

काठमाडौं,कात्तिक ९ । नेकपा एमाले टोखा नगरपालिकाको अध्यक्षमा सत्यनारायण डङोल सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न नगरस्तरीय पार्टी कार्यकर्ताहरुको भेलाले डङोललाई अध्यक्षका रुपमा चयन भएका हुन् । अध्यक्ष डङोल

काठमाडौं,कात्तिक ९ । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् । मंगलबार पार्टीको पालिकास्तरका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका

दाङ, कात्तिक ९ । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले देशमा संविधान विरोधी तत्वहरु मौलाएको बताएका छन् । दाङ घोराहीमा प्रेस सेन्टर नेपालको चौथो जिल्ला अधिवेशनलाई