राजनीति

वाग्मती प्रदेशसभा बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित

काठमाडौं,कात्तिक ४ । वाग्मती प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान नगरी बैठक स्थगित गरिएको हो ।  बिहीबारको बैठकमा मुख्यमन्त्री

एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने

काठमाडौं,कात्तिक ४ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो।यसअघि

‘सरकारलाई परमादेश र जनादेश प्राप्त छ’

काठमाडौं,कात्तिक ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई सम्मानित सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको बताउनुुभएको छ । उहाँले सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर प्रधानमन्त्री बनाउन परमादेश र प्रतिनिधि

नेकपा (एकीकृत समाजवादी) गुल्मीको अध्यक्षमा श्रीराम महत चयन

गुल्मी,कात्तिक २ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गुल्मीको अध्यक्षमा श्रीराम महत चयन भएका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न प्रथम जिल्ला भेलाले महतको अध्यक्षतामा ८१ सदस्यीय जिल्ला कमिटी

जापानमा प्रतिनिधिसभा विघटन

एजेन्सी,असोज २८ । जापानका प्रधानमन्त्रीले आगामी आम निर्वाचनका लागि यहाँको संसद्को तल्लो सदन प्रतिनिधिसभा विघटन गरेका छन् । जापानी अधिकारीहरूले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरूले बिहीबार बसेको

कांग्रेस प्युठानका पालिका सभापतीहरुलाई सम्मान

प्युठान, असोज २६ । बिपि स्टडि युथ सर्कल प्युठान र नेपाल बिद्यार्थी सघ प्युठान दाङ सम्पर्क समितिले बाग्दुलामा नेपाली काङ्ग्रेस प्युठानका स्थानियतहमा निर्वाचित सभापतिलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न गरेकाे

सुनसरीमा नेकपा एकिकृत समाजबादीको जिल्ला कमिटी गठन

इनरुवा,असोज २५ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सुनसरी जिल्ला कमिटी गठन भएको छ । सोमबार इनरुवामा आयोजित जिल्ला कमिटी घोषणासभा कार्यक्रममा गोविन्द निरौलाको अध्यक्षतामा १ सय ७५ सदस्य कमिटी

प्यूठानमा बिद्युत ब्यबस्थापन बिनै अक्सिजन प्लान्ट उद्धाटन

प्युठान,असोज २४ । प्यूठान अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लान्टमा विद्युत आपूर्ति हुन सकेको छैन्। प्लान्टको भने विद्युत व्यवस्थापनबिना नै उद्घघाटन गरिएको छ। शनिबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री,

टोखा नगरपालिका वडा नम्बर ११ नेकपा एमालेको शुभकामना आदानप्रदान सम्पन्न

काठमाडौं, असोज २३ । टोखा नगरपालिका वडा नम्बर ११ नेकपा एमालेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। शनिबार एक समारोहका बीच दशै बिशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा