राजनीति

सार्वजनिक कार्यक्रममै किन भयो देउवा–पौडेलको भनाभन?

काठमाडौ,चैत २८ । नयाँ सरकार गठनको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममा नै भनाभन भएको छ । कार्यक्रममा नै नेता पौडेलले नयाँ सरकार

नयाँ सरकार गठन गर्ने कसरतमा कांग्रेस

काठमाडौं, चैत २७ । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक पहल थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई नयाँ सरकार गठनको

माओवादी छोडेर मन्त्री बनेका चार संसदको पद गयो

काठमाडौँ,चैत २६ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका चार सांसदको पद गएको छ । ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री

जसपा विवाद उत्कर्षमा,बैठक बस्न सकेन

काठमाडौं, चैत २६ । नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। ओली र ठाकुरबीच

वाग्मती प्रदेशमा नेपाल समूहको समानान्तर कमिटी

काठमाडौं,चैत २४ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा छुट्टै कमिटी गठन गरेको छ। अष्टलक्ष्मी शाक्यको नेतृत्वमा नेपाल समूहले १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो। बल्खुस्थित सिद्धिगणेश पार्टी

कर्णाली सरकारका तीन मन्त्रीले दिए राजीनामा

वीरेन्द्रनगर,चैत २४ । नेकपा एमालेबाट सहभागी कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल

तानातानमा ठाकुर

काठमाडौं, चैत २३ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन्। सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको

एमालेमा टुटफुट रोक्न राष्ट्रपति सक्रिय

काठमाडौं, चैत २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले टुटफुट हुन लागेको भन्दै त्यस्तो हुन नदिन पहल थालेकी छन्। यसैक्रममा उनी शनिबार एमाले वरिष्ठ नेता झलनाथ खनाल निवास पुगिन्। उनले खनालसँग

नुवाकोट पुगी नायिका रेखाले भनिन- ‘भोट दिए नदिए पनि जनतालाई माया गर्ने नेता डाक्टर लोहनी’

काठमाडौ,चैत २२ । नेपाली चलचित्र जगतकी चर्चित नायिका रेखा थापाले नुवाकोट पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीको भारी प्रसंशा गरेकी छन् । जिल्लास्थित लिखु गाउँपालिकामा भएको पार्टीको गाउँ