राजनीति

नयाँ सरकार गठनमा अल्झन

काठमाडौं, फागुन १४ । प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै नेकपाको दाहाल–नेपाल पक्ष नयाँ सत्ता समीकरणका लागि विपक्षी दलको समर्थन जुटाउन दौडधुपमा छ। तर, विपक्षी दल प्रश्न गर्दै छन्, ‘तपाईंहरुको पार्टी कुन हो

नेकपा विवाद नटुङ्गेसम्म सरकारमा नजाने कांग्रेसको निर्णय

काठमाडौँ,फागुन १४ । प्रमुख विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले सत्ता सहकार्यका लागि नेकपाको प्रचण्ड माधव समूहले गरेको प्रस्ताव अस्वीकार गरेका छन् । दुवै पार्टीले आधिकारिक रुपमा नेकपा विभाजन

प्रचण्ड–नेपालको नेतृत्वमा नयाँ सरकार गठन असम्भव : सूर्य थापा

काठमाडौं,फागुन १३ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा ओली समूहका केन्द्रीय सदस्य सूर्य थापाले प्रचण्ड–नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय

सत्तामा निर्णायक नेपाली कांग्रेस

काठमाडौं, फागुन १३ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर संसद् सुचारु भएसँगै

नेकपाका दुई समूह दिनभर दौडधुपमा

काठमाडौं,फागुन १३ । प्रतिनिधिसभा पुनःस्थापनासँगै नेकपाका दुई समूह आआफ्नै रणनीति तयार गर्न दिनभर दौडधुपमा रहे । मंगलवार सर्वोच्चले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय उल्ट्याइदिएपछि बुधवार दिनभर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष

प्रधानमन्त्रीबाट तत्काल राजीनामा नदिने ओलीको संकेत

काठमाडौ,फागुन १२ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई बदर गरेपनि ओलीले पदबाट राजीनामा नदिने संकेत दिएका छन् । नैतिकताका आधारमा प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने आवाज

सर्वोच्चको फैसला कार्यान्वयन गर्ने ओली पक्षीय नेकपाको निर्णय

काठमाडौ,फागुन १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठकले अदालतको फैसला मान्ने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको बैठकले अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता

प्रतिनिधिसभा विघटन सर्वोच्चबाट बदर

काठमाडौं,फागुन १२ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र संसद्को बैठक बोलाउनसमेत आदेश दिएको छ । मंगलवर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलाशले प्रतिनिधिसभा विघटन

प्रधानमन्त्री ओलीको प्रतिक्रिया ‘राजीनामा दिन्न, संसद् फेस गर्छु’

काठमाडौ,फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्रीबाट राजीनामा नदिने स्पष्ट पारेका छन् । संसद पुर्नस्थापना गर्ने सर्वोच्चको फैसला लगत्तै बालुवाटारमा केही मन्त्री तथा पार्टीका शीर्ष नेताहरुसँगको छलफलमा प्रधानमन्त्री