राजनीति

प्रचण्ड-माधव समूहको बन्द: देशभर १८८ जना पक्राउ, ३३ सवारी तोडफोड

काठमाडौ,माघ २२ । नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको हड्ताल बिहीबार साँझ सकिएको छ। बन्दका कारण बिहीबार देशभरको जनजीवन प्रभावित भएको थियो । गृह मन्त्रालयले भने बुधबारनै सूचना प्रकाशित गर्दै यातायातसहित कलकारखाना

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, नेता झा घाइते

काठमाडौ,माघ २२ । आम हडतालको क्रममा जनकपुरमा नेकपा दाहाल-नेपाल समूहको प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा दाहाल-नेपाल समूहका केन्द्रीय

फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ: अध्यक्ष दाहाल

काठमाडौ,माघ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने उद्घोष गरेका छन् । विहीवार आमहड्ताल सफल पार्न ललितपुरको सातदोबाटोको प्रदर्शनमा सहभागी भएका

नेकपाका दुवै समूह मुठभेड मुडमा

काठमाडौं, माघ २२ । सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूह पनि आफ्नो पक्षमा जनमत देखाउन आमसभा र प्रदर्शनमा लागेको छ। ओली समूहले शुक्रबार काठमाडौंमा प्रदर्शन र आमसभा

नेपाल बन्द: तोडफोड, आगजनी गरे कारबाही

काठमाडौं, माघ २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले आज देशव्यापी बन्दको आव्हान गरेको छ । गृह मन्त्रालयले आमहडताल अवधिमा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तीको तोडफोड,

आमहड्तालकाे पूर्वसन्ध्यामा देशभर मशाल जुलुस

काठमाडौ,माघ २१ । सरकारको प्रतिगमनको निर्णयविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले देशभर मशाल जुलुस प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटन र संवैधानिक निकायहरुमा गरिएको असंवैधानिक नियुक्तिको विरोधमा विहीवार

प्रचण्डलाई तीन दिन भित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ,माघ २१ । अदालतको अवहेलना सम्बन्धि मुद्धामा सर्वोच्च अदालतले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई तीन दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । प्रचण्ड विरुद्ध सर्वोच्चमा परेको अदालतको

नेकपा प्रचण्ड-नेपाल समूहद्वारा भोलि देशव्यापी आमहडताल घोषणा

काठमाडौं, माघ २१। नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहले भोलि देशव्यापी आमहडतालको घोषणा गरेको छ । नेकपाको उक्त समूहका अनुसार आम हडतालमा यातायात, कल-कारखाना, शैक्षिक संघ संस्था, बजार, पसललगायत बन्द आव्हान

प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्ने कोसिस

काठमाडौं, माघ २१ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकार र प्रधानमन्त्रीतर्फको जबाफस्वरूप बहसमा मंगलबार पनि प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्न कोसिस गरिएको छ। रिट निवेदकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको