राजनीति

नुवाकोटको दलित समुदायबाट प्रतिनिधिसभामा सीता मिजार निर्वाचित

नुवाकोट,मंसिर २८ । जिल्लाको दलित समुदायबाट  प्रतिनिधिसभामा सीता मिजार निर्वाचित भएकी छन् । मिजार नेपाली काङ्ग्रेस दलित समुदायबाट प्रतिनिधिसभामा निर्वाचित भएकी हुन । प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित

प्रधानमन्त्री बने भ्रष्टाचार नियन्त्रण गर्छुः प्रचण्ड

काठमाडौं,मंसिर २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्ने बताएका छन् । आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती

अर्जुननरसिंह केसीको राजनीतिक सक्रियता: प्रचण्डदेखि रामचन्द्रसम्म भयो भेट

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले राजनैतिक सक्रियता बढाएका छन् । आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका केसीले सोमबार नेकपा (माओवादी केन्द्र) का

अध्यादेशलाई लिएर कांग्रेसभित्रै चौतर्फी आलोचना, अप्ठेरोमा परे देउवा

काठमाडौं,मंसिर २६ । कैलालीको टीकापुर नरसंहारका दोषी रेशम चौधरीसहितलाई जेलमुक्त गर्ने गरी अध्यादेश स्वीकृत गरेकामा सरकारको चौतर्फी आलोचना भएको छ ।अध्यादेशका विषयमा प्रमुख प्रतिपक्षी दल एमाले भने मौन छ ।

एमालेले प्रदेश सभातर्फका ७० समानुपातिक सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं,मंसिर २५ । नेकपा एमालेले सातै प्रदेशका समानुपातिकको नाम छनोट गरेको छ । एमालेले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदको अन्तिम नामावली शनिबार निर्वाचन आयोगमा बुझाएको हो । एमालेले प्रदेश १ मा

राजनीतिक दलले टुंगो लगाए समानुपातिकतर्फका सदस्यको नामावली [सूचीसहित]

काठमाडौं,मंसिर २५ । तीन ओटा अलग – अलग ठूला राजनीतिक दलहरुले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएका छन् । शनिवार साँझसम्ममा नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा माओवादी केन्द्र

एमालेबाट घनश्याम भुसाल र प्रभु साहसहित यी नेताकार्यकर्ता निष्काशित

काठमाडौं,मंसिर २४ । एमालेले पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै केन्द्रीय स्तरका नेताहरूलाई कारबाही गरेको छ । शनिबार बसेको सचिवालय बैठकले दुई पूर्व स्थायी कमिटी सदस्यसहित १४ जनालाई कारबाही गरेको हो

समानुपातिक सांसद छान्न गोल चक्कर

काठमाडौं, मंसिर २४ । आमनिर्वाचनको मतपरिणाम पूर्ण रूपमा आइसकेपछि राजनीतिक दल समानुपातिक उम्मेदवार टुंगो लगाउने सकसमा छन् । समानुपातिक उम्मेदवारको नामावली टुंगो लगाउने क्रममा व्यापक चलखेलसमेत भइरहेको बुझिएको छ ।

अहिलेको संसदीय व्यवस्था जनताको हितमा छैन : विप्लव

कपिलवस्तु,मंसिर २३ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले मंसिर ४ गतेको निर्वाचनले जनताले रुपान्तरण र परिवर्तन चाहेको कुरा स्पष्ट पारेको बताएका छन् । कपिलवस्तुमा भएको एक साक्षात्कार