
नुवाकोट,वैशाख ३१ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा मतगणना सुरु भएको छ । सर्व दलीय संयन्त्रको वैठक ढिला गरि बसेकाले मतगणना ढिला भएको बुझिएको छ । कुल १०० मत गणना गर्दा ४०

रसुवा,वैशाख ३१ । रसुवाको उत्तरगया गाउँ पालिका वडा नम्बर १ नेकपा एमालेको प्यानल विजयील भएको छ । केही समय सम्पन्न मत गणनामा वडा अध्यक्षका उम्मेदवार मारसिङ तामाङ र उनको टिम

नुवाकोट,वैशाख ३१ । जिल्लाको तार्केश्वर गाउँपालिका वडा नम्बर ६ मा एमाले नेता नारायण प्रसाद रिमाल विजयी भएका छन् । एमालेबाट विजयी रिमालले ४८० मत प्राप्त गरेका छन् ।थप विवरण आउदैछ।

मकवानपुर,वैशाख ३१ । मकवानपुरमा नेपाली कांग्रेसले इन्द्रसरोबर गाउँपालिका वडा नं. १ बाट विजयी सुरुवात गरेको छ । वडा नम्बर १ मा कांग्रेसका वडाअध्यक्षका उम्मेदवार शुबास थापा मगर ७४४ मतसहित बिजयी

काठमाडाैँ,वैशाख ३१। काठमाडाैँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । भर्खरै सम्पन्न मतगणनामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र लामाको प्यानल नै विजयी भएको

काठमाडौं,वैशाख ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका-१४ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदाताको उपस्थिति उत्साहजनक

काठमाडौं,वैशाख २९ । भोलि (शुक्रबार) हुन मतदानका लागि आज रातिदेखि सवारी साधन बन्द हुने भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार आज राति १२ बजेदेखि शुक्रबार साँझ

काठमाडौँ,वैशाख २७ । आजराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव

काठमाडौं,वैशाख २७ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सहभागी भएर उपलब्धिको रक्षा गर्न पाँच दलीय गठबन्धनले मतदातालाई आह्वान गरेको छ । मंगलबार साँझ संयुक्त रुपमा सत्तारुढ पाँच दलीय गठबन्धनले