राजनीति

नुवाकोट कांग्रेस छाडेर एमाले प्रवेश गरेका थापाले महतको गाउँमा सूर्यको झण्डा फर्फराउने

नुवाकोट,वैशाख २ । नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका यमबहादुर थापाले पञ्चकन्या गाउँपालिकामा एमालेको सुर्य अङ्कित झण्डा फर्फराउने बताएका छन् । शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष

नेताजीको नमस्कार !

जनकपुर,वैशाख २ । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह बुधबार आफ्नो गाडीमा जाँदै थिए। रामचोक पुग्दा उनको गाडी एक्कासी मध्यम गतिमा चल्योे। सडकको फुटपाथमा बसेका केही सर्वसाधारणलाई उनले गाडीबाटै हात

काँग्रेस निर्वाचन घोषणापत्रको मस्यौदा पारित

काठमाडौं,चैत ३० । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन घोषणापत्रको प्रारम्भिक मस्यौदा पारित गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको

एमाले र राप्रपा नेपालबीच तालमेल गर्ने सहमति, राप्रपाले सुर्य चिन्हबाट प्रतिस्पर्धामा गर्ने

काठमाडौं, चैत ३०। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालबीच गठबन्धन गर्ने सहमति भएको छ ।

गुल्मी रेसुङ्गामा एमालेले पाण्डेयलाई नगर प्रमुखको उम्मेदवार बनाउने

गुल्मी,चैत २९ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा (नेकपा) एमालले राजेन्द्र प्रसाद पाण्डेयलाई नगर प्रमुखको उम्मेदवार बनाउने भएको छ । मंगलवार तम्घासमा

गठबन्धनको बैठक बस्दै, तालमेलको ‘मोडालिटी’ टुंगो लगाउने

काठमाडौँ,चैत २९ । सत्ता गठबन्धनले आज तालमेलको मोडालिटीबारे टुंगो लगाउन बैठक बस्दैछ । गठबन्धनमा आवद्ध पाँच दलका शीर्षस्थ नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि आज तालमेलको

चितवन भरतपुरमा काङ्ग्रेसबाटै मेयरमा २५ र उपमेयरमा २४ जना आकांक्षी

चितवन,चैत २८ ।  नेपाली काङ्ग्रेस माहनगर समितिले आसन्न स्थानीय तह निर्वाचनको लागि भरतपुर महानगरपालिकामा आफना आकांक्षी उम्मेदवारहरुको नामावली टुंगो लगाएको छ । नेपाली काङ्ग्रेसको तर्फबाट मेयरमा २५ जनाको र उप

स्यालको मोर्चा कसेर हात्तीको सिकार हुँदैन: अध्यक्ष ओली

बर्दिया,चैत २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलहरुप्रति लक्षित गर्दै स्यालको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताउनुभएको छ । बर्दिया जिल्लाको गुलरियामा आज (बिहिबार) आयोजित नेपाल

मघेसी नेताहरुको दौडधुप

काठमाडौं, चैत २७ । १८ प्रतिशत स्थानीय तह ओगटेको मधेस प्रदेशमा तराईरमधेस केन्द्रित दलका नेताहरूको दौडाधुप सुरु भएको छ। ७ सय ५३ स्थानीय तहमध्ये १ सय ३६ स्थानीय तह मधेस