
लमजुङ, पुस १८। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने बताएका छन् । लमजुङको सदरमुकाम बेसीशहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै

धादिङ,पुस १७ । प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको प्रथम भेला सम्पन्न भएको छ। नेकपा (एकीकृत समाजवादी) समर्थित शिक्षकहरुको भेलाले परशुराम दुवाडीलाई अध्यक्षमा निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा जानुका खनाल,

काठमाडौं, पुस १७ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरको

काठमाडौं,पुस १६ । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले

काठमाडौं,पुस १६ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद् नेपालसंगको

काठमाडौं,पुस १६ । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवशेनको बन्दसत्रमा सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज उठेको छ । अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको वैचारिक राजनीतिक दस्तावेजमाथि फरक मत राख्दै

काठमाडौ,पुस १५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन लम्बिएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार आजसम्म महाधिवेशनको सबै कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि समूहगत छलफलको निष्कर्ष सुनाउन

नेपालगन्ज,पुस १५ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) बाँकेको प्रचार बिभागले पुर्णता पाएको छ । नेकपा एकिकृत समाजबादीका पाेलिटव्युराे सदस्य गाेविन्द काेइरालाकाे प्रमुख आतिथ्य तथा नेकपा एस केन्द्रिय परिषद सदस्य

नेपालगन्ज,पुस १५ । नेपाली कांग्रेसका नवनिर्वाचित सह-महामन्त्री किशोरसिंह राठौरले पार्टीको १४ औं महाधिवेशनले उर्जा दिएको बताएका छन । नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले