शिक्षा

आइसक्रिम चोरी प्रकरणपछि शिक्षक निष्कासन

बुटवल, भदौ २९ । बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले आफ्ना शिक्षक शिवशंकर शुक्लालाई आइसक्रिम चोरी प्रकरणमा संलग्न भएको भन्दै निष्कासन गरेको छ । भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा बुटवलको

काठमाडौं महानगरले आजदेखि विद्यालय सञ्चालन तयारी गर्न आग्रह

काठमाडौं, भदौ २९ । काठमाडौं महानगरपालिकाले आगामी आजदेखि विद्यालयमा उपस्थित भई पठनपाठन सञ्चालनका लागि शिक्षक तथा व्यवस्थापनलाई तयारी गर्न आग्रह गरेको छ । महानगरको शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका

निषेधाज्ञा हटेसँगै नुवाकोटका विद्यालय भोलिदेखि सञ्चालन हुने

नुवाकोट, भदौ २८ गते । जिल्ला प्रशासन कार्यालय नुवाकोटले जारी गरेको निषेधाज्ञा हटेसँगै जिल्लाभित्रका निजी तथा आवासीय विद्यालयहरू भोलि भदौ २९ गते आइतबारदेखि पुनः सञ्चालन हुने भएका छन् । निजी

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपर्वपछि मात्र सुरु हुने

काठमाडौँ, भदौ २६— त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी कात्तिक ११ गतेपछि मात्र पठनपाठन सुरु गर्ने भएको छ। असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन सञ्चालन गर्न असम्भव भएको भन्दै त्रिविले आज सूचना

जेनजी आन्दोलनमा निधन भएका युवाप्रति श्रद्धाञ्जली, नुवाकोटका निजी विद्यालय दुई दिन बन्द

नुवाकोट,भदौ २४— देशभर जारी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति शिक्षासम्बन्धी प्रमुख संघ–संस्थाहरूले गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन्। नेपाल मान्यता प्राप्त सामुदायिक विद्यालय संगठन (नेमस), एसोसिएसन अफ प्राइवेट एजुकेशन नेटवर्क

त्रिविको स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगित

काठमाडौं,भदौ २४ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयकाअनुसार यही भदौ २४, २५ र २६ गते (बिहान ७ देखि १० बजेसम्म र १२ बजेदेखि

नुवाकोटको जनज्ञान निकेतन माध्यमिक विद्यालय पूर्वविद्यार्थी समाजको प्रथम अधिवेशन सम्पन्न

नुवाकोट,भदौ २२ । शिवपुरी गाउँपालिका–८ थापागाउँस्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयको पूर्वविद्यार्थी समाजको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन समेत गरिएको छ। कार्यक्रममा शिवपुरी

हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं,भदौ २० । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् । राष्ट्रपति पौडेलले सेन्ट मेरिज माध्यमिक विद्यालय जावलाखेलको ७०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई

निजी विद्यालय सञ्चालकहरूको विरोधः नुवाकोटमा बस र्‍याली

नुवाकोट,भदौ १६– शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित विधेयक सच्याउन दबाब दिने उद्देश्यले निजी विद्यालय सञ्चालकहरूले आज नुवाकोटमा बस र्‍याली निकालेका छन्। प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमए संयुक्त