
जुम्ला,मंसिर १२ । कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोजना गरी साक्षर जिल्ला घोषणा गरेको

बैतडी, मङ्सिर ११ । ‘ढुङ्गाको काप फोरेर पनि उम्रिन्छ पिपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल’ घरायसी आर्थिक अवस्थाले बिचमै पढाइ छाडेर भारत जाने सुदूरपश्चिममा थुप्रै युवा छन् । तीमध्ये

नुवाकोट,मंसिर १० । पञ्चकन्या गाउँपालिकाद्वारा संचालित विज्ञान शिक्षण तथा शैक्षिक सामाग्री तालिम सम्पन्न भएको छ। तालिम यहि मंसिर ७ गतेदेखि संचालन भएको थियोे । तालिममा विभिन्न सामुदायिक विद्यालयका विज्ञान विषयका

चितवन,मंसिर ९ । चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका –४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस शनिबार साँझ

काठमाडौँ, मङ्सिर ८ । सामाजिक सञ्जाल टिकटकले बागमती, गण्डकी र कोशी प्रदेशका सात जिल्लाका १४ स्कुलका बालबालिकालाई लक्षित गरेर डिजिटल साक्षरता चलाउन थालेको छ । सरकारसँग टिकटकको सम्झौतापछि ‘चाइल्ड सेफ नेट’

काठमाडौ,मंसिर ८ । पर्याप्त पेसागत सिप भए पनि शैक्षिक योग्यताका कारण माथिल्लो तहको रोजगारीमा जान नपाएका वा शैक्षिक संस्थामा पढाइका लागि भर्ना हुन नपाएका व्यक्तिलाई बाटो खुलाउने कानुनी व्यवस्था गर्न

इलाम, मङ्सिर ६ । खुलेको मौसम भए पनि बिहान १० बज्न नपाउँदै हुस्सु र कुहिरोले छपक्कै ढाक्ने डाँडो । त्यही डाँडामा हेर्दा आनन्द अनि सुन्दा कथा जस्तै लाग्छ ‘ब्रिटिस आर्मी’ देउकुमार

सुर्खेत, कात्तिक २६ । बर्सेनि प्राविधिक कर्मचारीको अभाव झेलिरहेको कर्णाली प्रदेशले आफ्नै लगानीमा विद्यार्थीलाई प्राविधिक पढाउँदै छ । चिकित्सा, इन्जिनियरिङ, प्रविधि, भेटेरिनरी, कृषि, फार्मेसी र वन विषयमा गरी ६९ जनालाई कर्णाली प्रदेश

काठमाडौ,कात्तिक ५ । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने भएको छ । त्रिभुवन विश्वविद्यालयले शिक्षा, विज्ञान