
नुवाकोट, मंसिर २५ । तादी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा दुईदिने सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम आजदेखि सुरु भएको छ। उद्घाटन समारोह तादी गाउँपालिकाकी उपाध्यक्ष सन्जु प्याकुरेलको

काठमाडौं,मंसिर २५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शिक्षित नेपाल बनाउन र पठन संस्कृतिको विकास गर्न किताब जात्राको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । किताव जात्राको सातौँ संकरणको बिहिबार

सिन्धुपाल्चोक,मंसिर २५ । मेलम्ची नगरपालिका–९, ज्यामिरेस्थित क्यौलेठाना आधारभूत विद्यालयका छात्रछात्रा अब किताबसँगै जीवनोपयोगी सीप पनि सिक्दै आम्दानी लिन थालेका छन्। कक्षा १ देखि ८ सम्मका १०८ विद्यार्थी रहेको विद्यालयले ‘बुक

गोरखा,मंसिर २५ । उत्तरी गोरखाको धार्चे–२ रुन्चेतमा मंगलबार असाधारण दृश्य देखियो। गण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई करिब ४० वर्षको सेवापछि विद्यार्थी, पूर्वविद्यार्थी, शिक्षक र स्थानीय अभिभावकले हेलिकोप्टरमार्फत सम्मानसहित बिदाइ

नुवाकोट, मंसिर २४ । लिखु गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शेर सिंह रावतले सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर पछिल्लो समय उल्लेखनीय रूपमा सुधारोन्मुख रहेको बताएका छन्। बुधबार लिखु–६ भट्टथोकस्थित

नुवाकोट, मंसिर २४ । लिखु गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गर्ने गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ। तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा

काठमाडौं,मंसिर २२ । स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले शहीद घोषणा

सोलुखुम्बु, मंसिर २२ । सोलुखुम्बुका दुर्गम महाकुलुङ गाउँपालिका–३ निवासी एकै परिवारका तीन सदस्य लोक सेवा आयोगको एउटै विज्ञापनबाट शाखा अधिकृतमा सिफारिस भएपछि गाउँदेखि जिल्लाभर खुशीयाली छाएको छ। दुर्गाबहादुर कुलुङ र

नुवाकोट, मंसिर २२। शिवपुरी गाँउपालिका–७ स्थित कुम्भेश्वर माध्यमिक विद्यालयमा आइतबार सम्पन्न अभिभावक भेलाले सर्वसम्मत रूपमा चार जना अभिभावक प्रतिनिधि विद्यालय व्यवस्थापन समितिका सदस्यका रूपमा चयन गरेको छ। भेलाले सरोज तामाङ,