
ललितपुर, माघ ७। ओमिक्रोन भेरियन्टका कारण बन्दाबन्दी हुन सक्ने डरले वैदेशिक शिक्षाका लागि बाहिरिन चाहने नेपाली विद्यार्थीको सङ्ख्या केही दिनयता ह्वात्तै बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक

काठमाडौँ,माघ ६ । हाल सञ्चालित त्रिभुवन विश्वविद्यालयको सबै तहका परीक्षा स्थगित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि

काठमाडौं, माघ ५ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना ल्याएको छ । उक्त योजनाअनुसार पाँच वर्षभित्र नौ खर्ब ५३ अर्ब ४३ करोड रुपियाँ लगानी

काठमाडौं, माघ १ । नेपाल खुला विश्वविद्यालय आठ महिनादेखि निमित्त उपकुलपतिका भरमा चलेको छ । यति धेरै समयसम्म पूर्ण जिम्मेवारीसहितको मूल नेतृत्व नहुँदा विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधि प्रभावित

नुवाकोट,पुस २६ । पञ्चकन्या गाउँपालिकास्थित कुण्डला माध्यमिक विद्यालयका शिक्षक प्रेमबहादुर तामाङलाई सम्मान गरिएको छ। सोमबार आयोजित विद्यालयको ५९ औं वार्षिक उत्सव तथा भवन उद्घाटन समारोहमा तामाङलाई सम्मान गरिएको हो। विद्यालयमा

नुवाकोट,पुस २६ । जिल्लाको शिवपुरी गाउँपालिकाले शैक्षिक संस्था बन्द बारे सूचना प्रकाशित गरेको छ। पछिल्लो समय बढ्दै गएको कोरोना भाइरस नियन्त्रणका लागि संघीय सरकारद्वारा जारी सूचनालाई मध्यनजर गर्दै सेवा क्षेत्रका

काठमाडौं,पुस २६ । विद्यालयहरु भोलिदेखि नै बन्द हुने भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि विद्यालय बन्दको निर्णय गरेको सरकारले पुस २७ गते भोलिदेखि नै विद्यालयहरु बन्द हुने जनाएको हो ।

काठमाडौं, पुस २६ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयमा आज बिहान भएको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र

काठमाडौं,पुस २५ । कोरोना संक्रमण वृद्धिसंगै सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सरकारले आउँदो माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय