समाज

प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं,माघ ४ । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आज प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा

धरानको जिरो प्वाइन्टमा बस दुर्घटना,५ जनाको मृत्यु

सुनसरी,माघ ४ । धरानको जिरो प्वाइन्टमा आइतबार दिउँसो भएको बस दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्। धरान–१३ स्थित कोसी राजमार्गअन्तर्गत भेडेटारबाट धरानतर्फ आउँदै गरेको

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहद्वारा राजीनामा

काठमाडौँ,माघ ४ ।  महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिनु भएको छ ।  मेयर बालेनले आजै देखि लागु हुने गरी उप–प्रमुख सुनिता डंगोलसमक्ष   राजीनामा पेश दिनु भएको हो । 

रास्वपा नुवाकोटमा टिकट विवाद चर्किँदै, पाण्डेको राजनीतिक ‘बाली’मा लामिछानेको नजर ?

नुवाकोट,माघ ४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटमा आगामी फागुन २१ गते हुने संघीय संसद् निर्वाचनलाई लिएर टिकट वितरणसम्बन्धी चर्चाले पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नुवाकोटका पत्रकार राजकृष्ण श्रेष्ठले सामाजिक

एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्यायो, नुवाकोटमा पाण्डे र मैनाली

काठमाडौँ,माघ ४— नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले देशभरका निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको हो। बैठकबाट

खत्वेको लोभलाग्दो कृषि कर्म

धरान (सुनसरी),माघ ४- नेपाल प्रहरीमा १६ वर्ष सेवा गरी हवल्दार पदबाट अवकाश पाएपछि बराहक्षेत्र नगरपालिका–११ मधुवनका महेन्द्र खत्वे विदेश जाने सोच त्यागेर स्वदेशमै कृषि व्यवसायमा लाग्नुभएको छ । विसं २०७५ मा

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली,माघ ४- यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह महोत्सव’ शनिबार सम्पन्न भएको छ । कर्णालीका मौरीपालक तथा स्थानीय परम्परागत (रैथाने)बाली उत्पादक किसानले तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा आफ्ना

रामेछापमा जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

मन्थली (रामेछाप),माघ ४- यहाँका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन् । कम मेहेनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि उनीहरू यस पेसातर्फ लागेका हुन् ।विशेषगरी जिल्लाका युवा वैदेशिक रोजगारी छाडेर

क्षतिग्रस्त बिपी राजमार्गको स्थायी पुनर्निर्माण तीव्र

काभ्रेपलाञ्चोक,माघ ४- पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको दुई महिनाअघि स्थायी रूपमा निर्माण सुरु गरिएको थियो । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको