समाज

कांग्रेसको संस्थापन पक्ष आज सर्वोच्च जाने, आयोगको निर्णयविरुद्ध रिट दायर गर्ने तयारी

काठमाडौं, माघ ४ — निर्वाचन आयोगबाट आधिकारिकता नपाएको नेपाली कांग्रेसको पुरानो संस्थापन पक्ष आज सर्वोच्च अदालत जाने भएको छ। शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिँदै गगन थापा नेतृत्वको कार्यसमितिलाई

एमालेले फागुन २१ को निर्वाचनका लागि उम्मेदवार टुंग्यायो, ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय

काठमाडौं, माघ ४ — नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शनिबार बसेको

अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौँ,माघ ४- नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर

एमालेले झापा–५ बाट अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार बनाउने निर्णय

काठमाडौं,माघ ३  — नेकपा (एमाले) ले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार अबेरसम्म बसेको पार्टी सचिवालय बैठकले उम्मेदवारहरूको टुंगो

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदुरपश्चिम,माघ ३ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा हुने प्रतिनिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ । कैलालीका निर्वाचन क्षेत्र नं २

प्रथम चिम्टेश्वर कपको उपाधि गल्छी क्रिकेट क्लबलाई

नुवाकोट,माघ ३ — बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा गल्छी क्रिकेट क्लबले आयोजक टोली

फुर्सदको समयको सदुपयोग गर्दै डोको बुन्दै गोपाली, मासिक २० हजारसम्म आम्दानी

मकवानपुर,माघ ३— मकवानपुरको बज्रबाराही गाउँपालिका अन्तर्गत सरस्वती बजारमा बसोबास गर्दै आएका दुर्गाप्रसाद गोपालीले फुर्सदको समयमा बाँसको डोको बुन्ने काम गरेर राम्रो आम्दानी गर्दै आएका छन्। खेतीपाती तथा घरायसी कामसँगै समय

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं,माघ ३ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ । मन्त्री अर्यालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद

पार्टी फुटेको छैन,नयाँ सभापतिलाई मेराे बधाई छ -सुजाता

काठमाडौं,माघ ३ । नेपाली कांग्रेसको नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिंदै परिवर्तनलाई स्वीकार्न नेताकार्यकर्तालाई अग्रह गरेकी छिन्। सामाजिक संजाल फेसबुकमार्फत आफ्नो भिडियो सन्देश मार्फत उनले