
काठमाडौँ,पुस ३०- नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो ।

काठमाडौँ, पुस ३० । देशभर पाँचदेखि १७ वर्ष उमेर समूहका करिब ७ लाख ७० हजार बालबालिका विद्यालयबाहिर रहेको पाइएको छ। राष्ट्रिय जनगणना २०७८ का आधारमा राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको

नुवाकोट, पुस ३० । स्थानीय उत्पादनको प्रवर्द्धन, मौलिक कला तथा संस्कृतिको संरक्षण र पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यका साथ तेस्रो खोलेगाउँ महोत्सव आज शिवपुरी गाउँपालिका–६ स्थित खोलेगाउँमा आयोजना हुँदैछ। महोत्सवमा

काठमाडौं,पुस ३० । नेपाली कांग्रेसको विशेष अधिवेशनबाट महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएको छ। बन्द सत्रमा पेश भएका दुवै प्रतिवेदन मंगलबार पारित भएको छ । योसँगै हिजोका

नुवाकोट,पुस २९ । पृथ्वी माध्यमिक विद्यालय, विदुर–नुवाकोटले आफ्नो ५१औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। मंगलबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, विभिन्न वडाका जनप्रतिनिधि,

नुवाकोट,पुस २९ । बागमती प्रदेश सभा सदस्य तथा पूर्व उपसभामुख राधिका तामाङले गाउँ–गाउँमा देखिएको विकासको उपलब्धि आफ्नो पार्टी र नेतृत्वको पहलबाट सम्भव भएको बताउनुभएको छ। शिवपुरी गाउँपालिका वडा नम्बर ५

काठमाडौं,पुस २९ । त्रिशूली नदीमा १८ महिना अगाडि पहिरोसँगै बेपत्ता भएको गणपति डिलक्स बस फेला परेको छ। स शस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष

काठमाडौं,पुस २९ । विश्वप्रकाश शर्मानेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनपछि सम्पूर्ण वैधानिक बन्दोबस्त पूरा गरी निर्वाचन आयोग जाने स्पष्ट पार्नुभएको छ। मंगलबार काठमाडौँमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै

काठमाडौँ, पुस २९ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। मंगलबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले संस्थापन पक्ष पार्टीलाई