
काठमाडौं,पुस २९ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो

काठमाडौं,पुस २९ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहले आफूहरूले आयोजना गरेको विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी संस्थापनलाई आग्रह गरेको छ। विशेष महाधिवेशनका प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले केहीबेरअघि

काठमाडौँ,पुस २९ । भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपाली नागरिकको मृत्यु भएको छ। मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य

काठमाडौं,पुस २९ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार

काठमाडौँ,पुस २९ । लेखक तथा स्तम्भकार दिलनिशानी मगरले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको स्टाटसले पूर्व नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लिएर भएको राजनीतिक घटनाक्रममाथि कडा टिप्पणी गरेको छ।

काठमाडौँ,पुस २९ । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका केही प्रदेशमा मौसम आंशिक बदली रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश, बागमती र लुम्बिनी प्रदेशमा

काठमाडौं,पुस २९ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताउनुभएको छ । आयोगले सोमवार आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा उहाँले शान्ति सुरक्षाबारे आशंका

काठमाडौँ,पुस २९ : स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। आइतबार प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार एकैदिन चार हजार

गुल्मी,पुस २९- व्यावसायिक किबीखेतीमा कृषकको आकर्षण बढ्दै बढेको छ । सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका कृषकले किबी बिक्री गरेर वार्षिक ८० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । विसं २०६५ देखि किबी