
काठमाडौं, असार १३ । संसद्मा बजेटमाथि पहिलोपटक मतदान भएको छ । आज (बुधबार) आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मतदानको माग गरेको थियो ।

काठमाडौं,असार १३ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरुले देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद भानुभक्त जोशीले शिक्षकहरुको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । जोशीले

काठमाडौं, असार १३। ललिता निवास जग्गा प्रकरणमा मङ्गलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)ले ७ जनालाई पक्राउ पर्यो। पक्राउ परेका ७ जनाहरू मध्यै तीन जनालाई प्रहरीले अदालतको ‘स्टे-अर्डर’ लिएको भन्दै कागज गरेर

काठमाडौं,असार १३ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज (असार १३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो ।

काठमाडौं,असार १३। साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । आज छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम रहेको छ । अघिल्लो

काठमाडौं,असार १३ । सरकारले काठमाडौँको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी विभिन्न व्यक्तिका नाममा ल्याएको मुद्दामाथिको अनुसन्धानको फाइल फेरि खोलेको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका १६

फिदिम,असार १३ । मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध भएको छ । हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि

काठमाडौं,असार १३ । सिद्धार्थनगर होटल संघको प्रतिनिधिमण्डल श्रीलंका भ्रमणमा निस्किएको छ । कोभिडपछि श्रीलंकाली धार्मिक पर्यटक लुम्बिनी भ्रमण गर्न उत्साहित रहेको र भ्रमणबारे चासो राखिरहेकाले श्रीलंकामा प्रचारप्रसारका लागि भन्दै संघको

काठमाडौं,असार १३ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास जग्गा अनियमितताबारे फेरि अनुसन्धान शुरु गरेको छ । अनुसन्धानका क्रममा मंगलवार ७ जना पक्राउ परेका छन् । सीआईबी स्रोतका अनुसार