
काठमाडौ,असार ११। काठमाडौँ महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आज नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ

काठमाडौं,असार ११ । काठमाडौं महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलसम्ममा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ । महानगरले आज नगरसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक,

कञ्चनपुर,असार ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिका, कञ्चनपुरका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर बिष्टसहित १२ जनाविरुद्ध नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काठमाडौं,असार ११ । विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएसएलआईपी)अन्तर्गत सञ्चालित उपआयोजना सञ्चालन गरिरहेको एक सहकारी उदाहरणीय बनेको छ । आयोजनाको गण्डकी कलस्टरअन्तर्गत नवलपरासी पूर्वको

काठमाडौं,असार १० । वर्षेनी मानवीय खपतका लागि ७० अर्ब जनावरहरू मार्ने गरिएको छ । मान्छेहरूले खानकै लागि वर्षेनी अर्बौं समुद्री जीवको हत्या गर्छन् । यीमध्ये अधिकांश जनावरहरू फारममा खाद्य प्रयोजनको

लुम्बिनी,असार १० । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष ०८०÷८१ का लागि रु दुई अर्ब ३६ करोड ५४ लाखको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको १३औं नगरसभामा आज उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत

गण्डकी,असार १० । कास्कीको पोखरा महानगरपालिकाले समुन्नत पर्यटकीय पोखराको लक्ष्य हासिल गर्ने उद्देश्यसहित आर्थिक वर्ष ०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाको आगामी आवको वार्षिक नीति

नुवाकोट,असार १० । पञ्चकन्या गाउँपालिकाले बजेट ४४ करोड ४५ लाख ९७ हजार प्रस्तुत गरेको छ । गाउँ सभाको १४औँ अधिवेशनले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं,असार १० । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि रु दुई अर्ब ३६ करोड ५४ लाखको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको १३औँ नगरसभामा आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत