समाज

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौं,असार ६ । साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । आज बुधबार छापावला सुनको मूल्य १ लाख ११ हजार रुपैयाँ कायम रहेको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनको कर छुट दिने सरकारको निर्णय

काठमाडौं,असार ६ । सरकारले धुर्मुस सुन्तली फाउण्डेशन तिुर्नपर्ने गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ ।

१० प्रतिशत छात्रवृत्ति दिएको विवरण नदिने विद्यालयलाई एक/एक लाख जरिवाना गर्ने बालेनको चेतावनी

काठमाडौं,असार ५ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हालसम्म पनि छात्रवृत्तिको विवरण उपलब्ध नगराउने निजी विद्यालयलाई कारबाही स्वरुप एक/एक लाख रुपैयाँ जरिवाना तिराउने बताएका छन् । कामपाले यसअघि नै सार्वजनिक

प्रतिनिधिसभाको बैठकमा सात सांसदले गरे खर्च कटौती प्रस्ताव पेश

काठमाडौं,असार ६ ।  प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षक माथिको छलफलमा सात सांसदले खर्च कटौती प्रस्ताव पेश गरेका छन् । अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय

कर फर्छ्यौट आयोगका तीन पूर्वपदाधिकारीहरूलाई ९ वर्ष कैद, १२ अर्ब ३१ करोडभन्दा बढी बिगो र जरिवाना

काठमाडौं,असार ६ । विशेष अदालतले कर फर्छ्यौट आयोगका तीनजना पूर्वपदाधिकारीहरूलाई ९ वर्षको कैद सजाय र जनही चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ बिगो र जरिवाना तोकेको

विद्युत् गृह बगाएपछि मैवाखोला र याम्फुदीन अन्धकार, सञ्चारसमेत टुट्यो

फुङ्लिङ,असार ५ । ताप्लेजुङमा बाढीपहिरोले सातओटा लघु जलविद्युत् गृह बगाएको छ । गत शुक्रवार, शनिवार र आइतवार वर्षासँगै आएको बाढीपहिरोले लघु जलविद्युत गृह बगाएसँगै मैवाखोला र याम्फुदीनका समुदाय अन्धकार बस्न

सुर्तीजन्य पदार्थको कर बढाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने : मन्त्री बस्नेत

काठमाडौं,असार ५ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत सुर्तीजन्य पदार्थको कर बढाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने बताएका छन् ।  मन्त्रालयमा आज नेकपा (एमाले)को स्वास्थ्य तथा जनसङ्ख्या विभागका पदाधिकारीद्वारा प्रस्तुत ज्ञापनपत्र

अमेरिकामाथि नेपालको जित

काठमाडौं,असार ५ । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो । २०८ रनको विजयी

भीमफेदीमा कार दुर्घटना हुँदा चालकको ज्यान गयो

मकवानपुर,असार ५ । कान्तिलोक पथ अन्तर्गत ममकवानपुरको भीमफेदी-८ गगटेमा कार दुर्घटना हुँदा कारका चालकको मृत्यु भएको छ । मंगलबार दिउँसो बीएसी ०५३७ नम्बरको कार आफै अनिन्त्रित हुँदा सडकबाट अन्दाजी तीन