समाज

किसानलाई उत्पादनको आधारमा अनुदान दिने तयारी छः अर्थमन्त्री

काठमाडौं,असार १ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताए ।  बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई आयातित आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

दैलेख,जेठ ३२ । दैलेखको दुल्लुमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईजना सख्त घाइते भएका छन् । ट्याक्टर सवारमा दुर्घटना परेका घाइतेहरुको उपचारका लागि कर्णाली प्रदेश अस्पताल

कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७ प्रतिशत

काठमाडौं,जेठ ३२ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) ले बागमती प्रदेश आर्थिक सर्वक्षण २०७९–८० बागमती प्रदेशको प्रदेश सभामा पेस गरेका छन् । प्रदेश सभाको बिहीबार बसेको

नुवाकोटमा पहिरोले पुरिएर एक जनाको ज्यान गयो

नुवाकोट,जेठ ३२ । नुवाकोटमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका-२ लामाचौरमा सडक माथिबाट झरेको पहिरोले पुरिएर एक जनाको ज्यान गएको हो । सडक छेउको ड्रेन

बेलायतमा चक्कु प्रहारबाट ३ जनाको मृत्यु

एजेन्सी,जेठ ३२ । बेलायतमा एक व्यक्तिले चक्कु प्रहार गर्दा ३ जनाको मृत्यु भएको छ । बेलायतको नटिङघम विश्वविद्यालयको विद्यार्थीमाथि एक व्यक्तिले चक्कु प्रहार गर्दा भारतीय छात्रा हक्की खेलाडीसहित ३ जनाको

हाँस्य कलाकार ‘बल्छी धुब्रे’सहित ८ जना पक्राउ

नुवाकोट,जेठ ३२। हाँस्य कलाकार बल्छी धुब्रे अर्थात् मरिचमान श्रेष्ठ वान एक्स बेटिङमा संलग्न भएकाे आरोपमा पक्राउ परेका छन् । सामाजिक संजाल यूट्यूबमा वान एक्स बेटकाबारेमा विज्ञापन गरेकाे भन्दै उनलाई प्रहरीले पक्राउ गरेकाे

आज सुन किन्नेलाई सस्तो पर्ने, बिहीबार प्रतितोला कति घट्यो ?

काठमाडौं,जेठ ३२ । बिहीबार सुनको भाउ सस्तिएको छ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो । साताको चौंथो कारोबार दिन १ लाख ११ हजार

सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल

काठमाडौं,जेठ ३२। नेपाल सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । हाल सरकारको मुख्य सचिवमा

उद्योग वाणिज्य संघ चितवनले दियो व्यवसायीलाई घरभाडामा २० प्रतिशत छूट 

चितवन,जेठ ३२। उद्योग वाणिज्य संघ, चितवनले आफ्नो व्यावसायिक भवनमा बहालमा रहेका व्यवसायीलाई घरभाडामा छूट दिने भएको छ ।  उद्योग वाणिज्य संघ, चितवनकोे बुधवार (आज) बसेको नियमित १५ औं कार्यसमितिको बैठकले