
काठमाडौं,जेठ ३२ । लुम्बिनी विकास बैंकले हेल्प नेपाल नेटवर्कलाई रू. १ लाख सहयोग गरेको छ । नेटवर्कले मुगुको मुर्मामा अवस्थित हेल्प नेपाल हेल्थ पोस्ट निर्माण गरी स्थानीयलाई स्वास्थ्य सेवा उपलब्ध

काठमाडौं,जेठ ३२ । भन्सार विभागका अनुसार ५ वर्षको अवधिमा नेपालमा २६ अर्ब १० करोड रुपैयाँको प्याज आयात भएको छ । स्वदेशमा कम उत्पादन हुँदा प्याजमा भारतमै भर पर्नुपर्ने अवस्था छ

काठमाडौं,जेठ ३२ । चार वर्षपछि नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच श्रम समझदारी नवीकरण गर्ने सहमति भएको छ । बुधवार काठमाडौंमा दुई देशका अधिकारीबीच यस्तो सहमति भएको हो । बुधवार

विराटनगर,जेठ ३२ । जनता समादवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको एमाले नेतृत्वको कोशी प्रदेश सरकारले बुधवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ

काठमाडौं,जेठ ३१ । आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित

एजेन्सी,जेठ ३१ । बिपरजोय आँधीका कारण भारतका विभिन्न राज्यमा सात जनाको मृत्यु भएको छ । नौ वटा राज्य तथा केन्द्र शासित प्रदेशमा प्रभाव पारेको आँधीले रुख तथा बिजुलीका पोल ढल्दा

काठमाडौं,जेठ ३१ । नेपालमा यस वर्षको मनसुन भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको मौसम पूर्वानुमान

नुवाकोट,जेठ ३१ । जिल्ला ककनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षको निधन भएको छ । वडा नम्बर २ का वडा अध्यक्ष तिलकबहादुर लामाको निधन भएको हो । लामो समयदेखि मिर्गौला फेल

काठमाडौं,जेठ ३१। बजेटको विनियोजन असन्तुलित भएको आरोप लागेसँगै बजेट संशोधनको चर्चा पनि यदाकदा बढ्न थालेको छ । मंगलबारबार प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेतृत्वबीच यसबारे छलफल भएको र मन्त्री परिषद बैठकमा