समाज

कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी

रूपन्देही,जेठ ३१ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलगायतका क्षेत्रमा सञ्चालन गर्ने गरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्योलता देखिएको छ । बुद्धसँग सम्बन्धित यी क्षेत्रमा

लुम्बिनीमा पर्यटक छन्, पर्यटन छैन

लुम्बिनी,जेठ ३१ । ‘पसलमा राखिएका हस्तकलाका सामग्रीहरू विक्री नभएको २० दिन बितेको छ,’ लुम्बिनी बसपार्कस्थित सिद्धार्थ ह्यान्डी क्राफ्टसका सञ्चालक विष्णुबहादुर बस्नेतले भने, ‘वैकल्पिक व्यवसाय पनि छैन, गुजारा चलाउनै गाह्रो छ

साउदीको लाख तलब छाडेर गाउँमै मुर्रा भैंसीपालन, वार्षिक करोडको कारोबार

काठमाडौं,जेठ ३१ । एक दशक अरबको खाडीमा काम गरेर फर्किएका तनहुँका रमेश तिमिल्सिना भैंसी पालनमा रमाएका छन् । साउदी राजकुमारले सञ्चालन गरेको चर्चित अल्माराइ कम्पनीमा डेढ दशक काम गरेर नेपाल

बोराभित्र महिलाको शव भेटियो

तनहुँ,जेठ ३० । तनहुँमा बोराभित्र महिलाको शव भेटिएको छ । जिल्लाको व्यास नगरपालिका- ४ स्थित चिहानडाँडा नजिक बोराभित्र महिलाको शव फेला परेको हो । नालामा बोराभित्र अन्दाजी २२ वर्षकी महिलाको

सर्वाेच्चद्वारा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं,जेठ ३०। सर्वाेच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएकाले कारबाही हुनुपर्ने मागसहित दायर भएको रिटमा कारण

पेट्रोल खन्याएर एक युवकले गरे आत्मदाहको प्रयास

काठमाडौं,जेठ ३० । नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ ।

सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर नलाग्ने

काठमाडौं,जेठ ३० । सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर नलगाउने भएको छ । बजेट वक्तब्यमा १० लाख माथिको सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने भनिएको थियो

बजेट अभावले काम गर्न सकिएन – आयोग

काठमाडौं,जेठ ३०। राष्ट्रिय समावेशी आयोगले बजेट अभावका कारण काम गर्न नसकेको बताएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले

जुवातास खेलिरहेको अवस्थामा नगदसहित १३ जना पक्राउ

काठमाडौं,जेठ ३० । बाग्लुङ ढोरपाटन नगरपालिका १ घर भई सोही महानगरपालिका ११ डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई सोमबार साँझ प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ