समाज

एकीकृत शक्तिका रूपमा निर्वाचनमा जाने तयारीमा नयाँ राजनीतिक शक्तिहरू

काठमाडौं,पुस १० । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जेनजी अभियान्ता लगायतका नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू आगामी निर्वाचनमा एकीकृत शक्ति बनाएर जाने कसरतमा

काठमाडौँ-तुप्चे एकता समाजको २१औँ साधारणसभा अवसरमा खेलकुद र सिर्जनात्मक कार्यक्रम सुरु

नुवाकोट, पुस १० । तुप्चे काठमाडौँ एकता समाजको २१औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित विभिन्न खेलकुद तथा रचनात्मक गतिविधिहरूको उद्घाटन विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले गर्नुभएको छ। प्रतियोगिताको पहिलो दिन नगरप्रमुख

रवि–बालेन भेट सकारात्मक, नयाँ शक्तिहरू एकजुट हुने संकेत

काठमाडौँ,पुस १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग भएको छलफल सकारात्मक रहेको बताउनुभएको छ। बिहीबार ललितपुरमा दुई नेताबीच भएको भेटवार्ता आगामी फागुन २१ गते

नुवाकोट तादीमा राष्ट्रपति रनिङ शिल्ड सुरु, तीन दिनसम्म विद्यालयस्तरीय खेलकुद प्रतिस्पर्धा

नुवाकोट, पुस १० । जिल्लाको तादी गाउँपालिकाको आयोजनामा तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ आजदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन तादी गाउँपालिका स्तरीय खेलकुद विकास समितिका संयोजक

त्रिवि ५१औँ दीक्षान्त समारोह सम्पन्न, ८९ हजारभन्दा बढी विद्यार्थी दीक्षित

काठमाडौँ, पुस १० । त्रिभुवन विश्वविद्यालयका ८९ हजारभन्दा बढी छात्रछात्रा दीक्षित भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित ५१औँ दीक्षान्त समारोहमा विश्वविद्यालयका विभिन्न तह उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षा प्रदान गरिएको हो। यस

रेकर्ड मूल्यबाट घट्याे सुन-चाँदीकाे भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं,पुस १० । लगातार बढेर उच्च किर्तिमान बनाएकाे सुनचाँदिकाे मूल्य बिहिबार घटेकाे छ । हिजो तोलामा ९०० रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ घटेको हो । नेपाल

मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन

विराटनगर, पुस १० । मध्यराति विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन भएको छ । विराटनगर महानगरपालिका–५ निवासी २७ वर्षीय थापा राति पौने १ बजेतिर दुर्घटनामा

नुवाकोट पञ्चकन्यामा एक युवक मृत फेला

नुवाकोट, पुस १० । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ मोक्तान टोलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। स्थानीय ३२ वर्षीय किशोर लामा बिहीबार बिहान सुन्तलाको बोटमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।

काभ्रेमा कृषि–पर्यटन प्रवर्द्धनार्थ ‘सुन्तला–हाइकिङ’

काभ्रेपलान्चोक,पुस १० । यहाँ कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ । विभिन्न निकाय तथा सङ्घ–संस्थाको आयोजनामा यसपटक परीक्षण र प्रवर्द्धनका रूपमा कार्यक्रम सञ्चालन गर्न लागिएको